@kalagharsindhuliofficial: अब कलाघर घुम्न आउदा विभिन्न सास्कृतिक कला पनि हेर्न पाइनेछ #kalagharsindhuli #sindhuliarthouse #artmuasiumnepal #dhamidhance
नाच देखाउनुत राम्रै कुरा होला तर पहिला धामी झाक्री को नाच कस्तो हुन्छ हेर्नू सिक्नु अनि देखाउनु होला यो बालुवा मा निकालेको माछा जस्तो उफ्रेर अलिराम्रो देखिएन कि !
2024-09-27 04:53:29
24
Romiyo Rana Magar :
wow arganek
2024-09-27 18:10:04
0
Ds123 :
jhakri ta yesari nachchha jasto lagena tesaile yo galat kam nagarda hunthyo
2024-09-28 04:16:30
3
RaNa GaNgA🇳🇵 :
धेरै जसो बिरोधि देखे 😎 धामी यसरी नाच्दैन भन्ने ले तिजको दर १ महिना अगाडिदेखि खाएर काटा लगा भन्दै नाच्नेलाई किन बिरोध गर्दैनन?
2024-09-27 20:13:44
1
BEE_PUL :
के हो यस्तो भ्यागुतो उफ्रेको जस्तो कुन बोन्बो(धामी) उफ्रन्छ ए यो हाम्रो तामाङ जातिको बोनधर्मको सरासरी बेइज्जत भएको छ हेरेर सोच बिचार गर्नी गरौ हावा न चावा बेइज्जत गर्छ😡😡😡😡😡 disgusting
2024-09-27 07:25:13
4
🅤🅡🅖🅔🅝 🅛🅐🅜🅐 :
हामी जति पनि जातजाति अलगअलग भनेपनि हाम्रो संस्कार संस्कृति एउटै हो हाम्रो मूल भनेको नि बोन संस्कृति र बोन सभ्यता नै हुन्
2024-09-27 06:26:02
0
Bomjan Amir :
yo chahi ali vayan jhakri haru kahile yasra nchadaina yaslai chahi hamro nepal jhakri sangle kehi vaneho ki
2024-09-26 14:55:14
4
seemasunuwar4 :
झाँक्री यसरी नाचेको कहिल्यै देखेको छैन। यो नयाँ देखियो😂😂😂😂
2024-09-27 00:47:14
1
dharmarajlimbu4 :
dami dami
2024-09-26 20:15:22
1
prayush123 :
@prayush123:सुभबिहानि🙏🙏सुभदिन्🌷🌷🌷🌷रहोस्🥰सबैसाथिमा❤️अतिसुन्दर् अभिनय 🥰अझैसफलताकोसुभकामना🌺सधैभगबान्को साथ्मिलोस♥️सबैकोमाया♥️को🌺❤️कमिनहोस्❤️साथि♥️🥰🥰
2024-10-21 22:47:10
0
Lasahang Rai :
सारै राम्रो नाच्नु भयो बधाई हजुर लाई. म अमेरिका बाटा हो हजुर।
2024-10-18 20:46:50
0
Duryo Dhan :
ये कहाँ हे😊
2024-10-03 22:52:40
0
Yudip Moktan Tamang :
हैट येस्तो नाच्ने भएन 😡😡
2024-10-01 08:02:32
0
Nim Dong Tamang :
यो झाक्री नाच हैन पागल नाच हो बिदेशी ले पनि मान मानै सोच्दै होला के के हेर्नू परेको होला यो आँखा ले बन्दै
2024-09-30 02:33:08
0
Rojina Raut01 :
हैना याे सिन्धुलिकाे कला घर का छ हाै म सिन्धुलि मा जन्मे र पनि थाछैनात हजुर बिदेश बसेकाे पनि 18,20 बर्ष भयछ भनी दिनु पराे हजुर