@bindusharma00: सरकारले भनेपछि हेलिकप्टरमा जिल्ला भ्रमण गर्न भवन उद्घाटन गर्न नेता लिएर पुग्छ नेपाली सेना । तर काठमाडौं उपत्यका भित्रै ललितपुरको नक्खु खोलामा बाढीमा फसेर घरको छतमा बसेका ४ जनाले करिब १ घण्टा देखि गुहार माग्दा पनि त्यो ठाउँमा हेलिकप्टर लिएर पुग्न सकेन । हेर्दाहेर्दै ति ४ जनालाई नख्खु खोलाले बगाएर बेपत्ता पारेको छ । उपत्यकामै यस्तो कम्जोर विपद् व्यस्थापन ? सरकार के हेरेर बसेको छ ? गृहमन्त्री कहाँ छन् ? यहि ठाउँमा नेता या कुनै मन्त्रि भएको भए उद्दार गर्न तत्कालै हेलिकप्टर लिएर पुग्थ्यो कि पुग्थेन होला ? सरकारले पहिले मार्छ र पछि लास खोज्न प्रहरी परिचालन गर्छ । हामी आमनागरिकले सरकारबाट के आशा गर्ने ?🙏