@subi_0852: कुनै कुनै कुराहरू देखाउन सुनाउन मिल्दैन, मन मै हुन्छन् मन मै दबिन्छन्। अनुहारमा देखिएका मुस्कानहरुले, आँखामा देखिने चमकहरुले, मनमा चलेका आँधी अनि तुफानको धन्न अन्दाज दिन सक्दैन। त्यसैले त सजिलो छ के छ भनेर सोध्दा ठीक छ भनेर भन्न। #subi #tiktok #quotes
तिमीले छोडेर गयौ भनेर कै गुनासो छैन किन कि मैले नै तिमीलाई छोड्नु बड्य बनाएको थिएँ 🙂↕️😔👥
2024-11-05 03:28:51
1
bindugurdhami :
:सबैको लागि म थिए तर
मेरो लागि कोहि भएन 😢💔ummm fine
2024-11-04 11:18:11
1
मगर्नि माया :
हरेश खाएर मौनता मा बदलिएको छु यि चञ्चलमनलाई😭
2024-10-24 07:38:50
2
आ४A (Tulee❤️) :
मनमा खेलेका अनि कुनै भोगेका कुरा कसैलाइ नभन्दा नि सहज हुदो रहेछ 😫अनुहारमा झुटा मुस्कान देखाइदिनुस दुनिया तेहिमा मन्ध हुन्छ !मनना आधी चलेको हरेक पलमा त्यो झुटा मुस्कानले परास्त गरेझै गर्नेछ 😫
2024-10-06 17:05:05
2
KAMLA RAI,,,@@@ :
सबैको लागि म थिए तर
मेरो लागि कोहि भएन 😢💔🥀
2024-10-14 22:25:52
1
G-O-M-A🕊️🥀 :
मनमा खेलेका अनि कुनै भोगेका कुरा कसैलाइ नभन्दा नि सहज हुदो रहेछ 😫अनुहारमा झुटा मुस्कान देखाइदिनुस दुनिया तेहिमा मन्ध हुन्छ !मनना आधी चलेको हरेक पलमा त्यो झुटा मुस्कानले परास्त गरेझै गर😪😪😓
2024-10-13 15:15:48
1
Sushila Baral352 :
um😭😭
2024-10-07 12:47:34
1
🕉️ Anjana Dhami 🙏🤍 :
मेरै लागि बनेका शब्दहरु 😭🥺💔
2024-10-06 17:26:43
1
—-😊happy soul❤️🌎❤️ :
Umm ta😌
2024-10-05 15:28:25
1
Urmeela :
वा यथार्थ 👌👌👌👌👌👌👌🤗🤗❤️❤️👌❤
2024-10-05 09:25:34
1
saroja. shahi thakuri :
waaaa😘😘
2024-10-04 04:05:57
1
maya lama :
sahi ho🥰
2024-10-02 12:18:12
1
m :
yehi ta rahexa pidama jiunuko ante😳😌😌
2024-10-27 15:15:52
0
To see more videos from user @subi_0852, please go to the Tikwm
homepage.