कसैकाे पनि सम्न्धमा यस्ताे पीडा नहाेस भगवान केहुदै छ याे नेपालमा हे भगबान 😭😭😭😭😭
2024-10-03 08:29:29
8
Mamu❤️ xori :
खोइ कागज हेर्दा त होइन जस्तो छ होइन भने रहर पनि नगरु है दिदीबहिनी हो खप्नै सकिएन भने मात्र एस्तो कदम चालौ भको र नभको मिल्दो रहिनछ 😭😭 मेरो भोगाइ समाज ले हेर्ने दृर्स्ती नै फरक हुने रछ 😭🙏❤
2024-10-03 08:06:28
11
nawrajadhikari12 :
लाल पुर्जामा पनि येस्तो गित भाइरल हुने तरीका एक दिन गित मेल खानेछ।
2024-10-03 14:29:52
17
h m :
होटेल धाउने बाटो खुल्ला भ ये जस्तो छ है 😂😂
2024-10-23 00:17:48
1
𝘽𝙖𝙨𝙪 𝘼𝙘𝙝𝙖𝙧𝙮𝙖 :
अश लिएको होला
2024-10-04 00:21:36
3
Rayamajhee sanu :
lal purja ho yo
2024-10-03 09:18:31
3
Bhumi Raja173 :
सोचेको जस्तो नपाए पनि खोजेकोले चल्नुपर्छ
बसेको घरबार,जसले टोड्छ उसैले आफै जल्नु पर्छ
कसरी भनौं घरघरका काहनी,दैब लाग्दा र विचार नमिल्दा
असल मन हुदाहुदै पनि,,समाजको आरोप झेल्नु पर्छ
2024-10-03 05:37:33
3
@N_K.24 :
कतिमा बेच्नु भयो सिस जग्गा कि किन्नु भयो। गित चै राम्रो लाग्यो🥰🥰🥰
2024-10-25 12:41:27
2
Hari Khadka :
सम्वन्धविच्छेद हाे कि के हाे राम्रोसँग वुझिएन,,,,🥰🥰🙏
2024-10-03 05:08:16
2
Kaji Xettri :
के गरेकाे हाे आन्टी ले लेपचे हानेकाे हानै छ त
2024-11-18 17:58:57
1
Dhan Saud :
जागिर बाट अवकास पाएर पेन्सन पाके जस्तो छ त महाेदय।
2024-10-03 17:29:58
1
Durga Prasad Khanal :
जग्गा खरिद गर्नु भएकाे , झापा बिर्तामाेड आँखा अस्पताल छेउमा ।
2024-10-03 13:07:05
1
dipakpandey :
jaga pass hola sayad🥰🥰
2024-10-03 12:26:05
1
gorkhali :
अब पसल खोल्ने वा सडकमै बस्ने लाइसेन्स प्राप्त भयो होला गित र हाउभाउ देख्दा । बधाई छ एउटाको हुन नसकेर सबैको साझा हुने विज्ञापन बनाउन सकेकोमा
2024-12-23 17:00:04
0
To see more videos from user @sunitaacharya015, please go to the Tikwm
homepage.