@sushan_09: #feelings सायद भाग्य मा नै नलेखेर होला जुन कुरा मा खुशी हुन् खोज्छु त्यहि कुराले मन् दुखाई दिन्छ #meantion_your_love #tiktoknepal🇳🇵_foryoupage #foryou #maya #missyou #somuch #sushan_09 #nepalistatus❣️ #nepaliquotes #fyp #❤️❤️❤️

★⁂⁙ɗ𝘦𝐚ŕ⁙♥︎ʏϴᵁ🇳🇵🇧🇭
★⁂⁙ɗ𝘦𝐚ŕ⁙♥︎ʏϴᵁ🇳🇵🇧🇭
Open In TikTok:
Region: QA
Wednesday 02 October 2024 13:58:59 GMT
3794186
144036
1107
31433

Music

Download

Comments

sumanpoudel58
Suman Poudel :
अहिले सम्म केही गर्न नसकेको मा भन्दा पनि म किन जन्मिएछु भनेर पछुतो लाग्छ ।🥺
2024-10-20 08:21:38
411
saritabharati572
saru✨💎 :
आकाश जस्तै सूनसान छ जिन्दगी अनि ताराहरु जस्तै छहरिय् छन सपनाहर
2024-10-25 14:15:44
30
sitashahithakur35
sita :
भाग्यले नै ठगेको मान्छे म किन जन्मिएको हुँ खै 😭😭😭😭
2025-06-17 12:44:46
1
aalemagar011
Da-Nn :
कोसिस न गरेको त कहाँ होर आफुले सके सम्म गरेकै हो । जब भाग्य ले ठग्छ नि तब हरेक प्रयास हरु बिफल हुदो रहेछ 😭😭
2024-12-25 13:55:15
7
niruta.gharti0
N...I...R...U..👰💓☺️ :
Khai k vako ho aafno vagge yastai hoki samaya yastai ho jahile Pani khusi huna khojeyo t pida pidai matra hunxa 😭😭😭😭😔
2024-10-22 15:05:21
3
kamlah69
KAMLA RAI,,,@@@ :
भाग्यले नै ठगेको म भाग्यमानी भन्नछन मलाई 😭
2024-10-03 18:06:54
14
sagarsaud119
seru 👀🙋 :
❤️:भोक लाग्छ, तिर्खा लाग्छ, जीवनमा अनेकौं शोक लाग्छ, गरिब परिवारमा जन्मिनु पर्छ पैसा नै सबथोक लाग्छ 🥹❤️‍🩹😭😭
2025-05-02 14:43:37
4
babukarki38
Baabu 🚘️🔑 :
ummm vanya😭😭😭😭😭
2024-10-07 16:44:33
3
dipak.khadka117
D_❤️‍🩹__? :
दुई दिन बाँच्नु छ आश र सपना भने कति कति यो भर नभएको जिन्दगी मा अरु जे भए पनि आमा को मुहारमा खुसी चाई किन्नु छ 🥹❤️‍🩹🙏💗
2024-10-13 16:31:10
16
dancersarmila86
💙NANI💙 :
हरेक रात एउटै कुराले सताईरहन्छ भोलिको दिन्मा केहि गर्न सकुला 🥺कि नसकुला 😥
2024-10-14 10:43:19
28
mika.rana.magar
❤️मगरनी❣️सानि❤️ :
same🥺🥺😢😢
2024-10-04 14:10:18
2
its__me__ram
राम न्यौपाने 🕉️❤️ :
आमाको लागि कहिले खुसी नखोज्ने यो मान्छे कही समय अगाडि भेटेकोलाई खुसी दिन मरीहत्य किन गर्दैछ।🥰🥹
2024-11-07 14:34:20
20
haang276
사가르(sgr) :
यहाँ म मत्त्र सोच्ने गर्थे कि कति तनाप कति पिडा भए भर को सबै पिडा मलाई मात्त्र दिएको छ भनेर तर यहाँ कमेन्ट हरु हेर्दा बुज्दा सबै लाई आफ्नो आफ्नो चिन्ता अनि सपना पिडा रहेछ! सबै को राम्रो होस् जिबन
2024-11-09 16:28:16
3
pradip.limbu.555
Pradip Limbu 555 :
थाहा छैन किन म यति एक्लो हुदैछु, जति खुशी अनुहार मा छ त्यो भन्दा बढी पिड़ा मन मा छ
2025-01-09 08:50:23
4
its_me_anamika09
Ãñãmìkã🫶❤️ :
सायद भाग्य मा नै नलेखेर होला जुन कुरा मा खुसी हुन खोज्छु त्यही कुराले मन दुखाइदिन्छ.🥺
2024-10-08 17:23:40
23
dipendramahara100
❣️𝔦𝔱'𝔰🥀𝔪𝔢🔥𝔡𝔦𝔭𝔲🤞 :
बुबा, मैले बल्ल आज बुज्दै छु कि, "चर्को घाममा काम गर्दो लागेको तिर्खा मेट्ने एक मुठी पानी किन्नको लागि कयौं मुठीं नुनिलो पसिना निल्नु पर्दो रहेँछ।🥺😥
2024-12-07 03:03:45
19
karki120
🕉️💫 :
आकाश जस्तै सूनसान छ जिन्दगी अनि ताराहरु जस्तै छहरिय् छन सपनाहर🥺
2025-05-01 01:19:37
3
sarswoti
😐️Care>me💗 :
दुई दिन बाँच्नु छ आश र सपना भने कति कति यो भर नभएको जिन्दगी मा अरु जे भए पनि आमा को मुहारमा खुसी चाई किन्नु छ 🥹❤️‍🩹🙏💗
2024-11-05 16:49:34
10
pramodmodernflowerbanepa
प्रमोद शर्मा :
धेरै हिम्मत गरेर अगाडि बढ्ने कोसिस गर्दै छु, नयाँ सफरमा मृत्यु भेटियोस् ,तर गलत सोच र स्वार्थि मान्छेहरु नभेटियोस 😔🥺
2024-10-26 16:49:24
16
jibanbhattarai123
जीवन भट्टराई 🇰🇷 :
निकै अप्ठ्यारो पाठ सिकायो जिन्दगीले पनि एकातिर भन्छ प्रतीक्षाको फल मिठो हुन्छ , अर्कोतिर भन्छ समयले पर्खिदैन ।😴
2024-11-26 13:14:53
11
heartbroken6584
Heart💔Broken💔 :
भित्तामा राखिएको पात्रो जस्तै भाको छ..., जिन्दगी बष, दिन, महिना बदलियो तर हालत र परिस्थिति अझै उस्तै छ🥺😭❣️
2024-10-24 13:27:14
13
dhakal_muna
💪🏿muna dhakal💪🏿 :
सित्तैमा कहाँ सिकेको होर हरेक परिस्थितिमा मुस्कुराउने कला बदलामा मैले जिन्दगी धितो राखेको छु महोदय ।।
2024-10-16 10:15:59
15
bibisa.hamal1
💥 :
ma tw kun kura le chita dukho tai xutauna sakdina 🥺
2024-10-06 16:12:53
4
roshninepali27
Dream__girl⚔️❤️ :
सास फेर्न नसकिने गरि रुदा पनि मेरो प्रेमले मोल पाएन अब तिम्रा भावनाहरु पनि छरप्ष्ट हुन देउ ❤️‍🩹💗
2025-01-29 17:42:54
5
mdosiaalam786
Md.Osi Aalam :
धेरैलाई धेरै कुरा बुझायो तर यो मन लाई अझै सम्म बुझाउँन सकिएन ..! ! ♥
2024-10-12 20:38:29
10
To see more videos from user @sushan_09, please go to the Tikwm homepage.

About