@paulshahofficial1: जता हुनुहुन्छ, जहाँ हुनुहुन्छ सुरक्षित रहनुहोला !! विजयदशमीको हार्दिक मङ्गलमय शुभकामना।🙏❤️ #happydashain2081 #paulshah2024 #bethanchowk_kavre
The real hero of our country ... hug respect bro ♥️🙏
2026-08-28 03:57:21
0
@aaley-aakash-official✅ :
Malai tesaile sanai dekhi paul shah man parx ❤️❤️🙏🙏🙏big respect 🫡
2024-10-09 10:27:15
478
🌷B.YASH KUMAR🌷 :
कता मरिस ए शालाहरु रावायण चलचित्रको बारेमा नराम्रो बोल्नेहरु?😡देखिस त भोकालाई भोजन दिने धर्मी मानव पल शाहलाई 🙏🙏
2024-10-09 11:31:35
662
rachana :
aru घर जग्गा jodxan हाम्रो हिरो pal chai अरू lai सहयोग garxan सम्मान xa
2024-10-09 09:59:26
188
Nabin purja magar :
कता गए मेगा स्टार सुपर स्टार भन्दै उफ्रने झोलेहरु र तिनको सेलेव्रिटी आईडल कहाँ लुकेको छ ? कोरना होस या महाभूकम्प या बाढी पीडित हाम्रो रियल हिरो किंग पल शाह नै गरीब जनता सामु हुन्छ 🙏
2024-10-09 12:49:42
110
Samjhana❤️🌺 :
हे पशुपतिनाथ मन्दिर उहाँको सधैं रक्षा गरिदिनु होस् ❤️मेरो आयु नी उहाँलाई लागोस् 🥰🥰
2024-10-09 10:33:35
47
Suren❤️🫶Anu 😘👩❤️💋👩 :
:धेरैलर पल दाइलाइ गालि गर्नु हुन्छ तर न पलको दाइको ठेक्का पट्टा नत उहाँलाइ कसैलर जानुहोस गरिब दुखिलाइ सहयोग गर्नु भनेर पैसानै दिनु भको छैन तर पनि जनतालाइ कति माया गर्नु हुन्छ मेरो लाग
2024-10-09 10:30:52
56
JüsTîñ🕊️🕉️ :
मलाई गर्व लाग्छ मेरो हीरो लाई देखेर। विजया दशमीको लाखौँ लाख शुभकामना सबैमा ❤
2024-10-09 10:32:24
86
💫🇷 A̤N̤A̤🔱⭐ :
देशको real हिरो ❤️❤️
2024-10-10 04:06:17
44
vishal :
हिरो भने यस्तो हुनुपर्छ अर्काको मनभित्रको हिरो अर्काको दुःख अर्काको पीडा बुझ्ने मान्छे👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍 त्यो हिरो हो पल शाहलाई। भाइ
2024-10-10 03:19:45
10
Nov.06🦋🕊️😍 :
सधैं हासेको देख्न पाऊँ ,कुनै शत्रु बैरीको कुदृस्टी नपरोस् भगवानले हजुरको सधैं रक्षा गरुन् 🙏🙏
2024-10-09 11:04:06
44
Shibaraj ashu :
पर्दा मात्र नभै रियल लाईफमा पनि यक रियल हिरो, असल सहयोगी मन्को धनी सबैको प्रिय पात्र पल जि हिर्दय देखि धन्यवाद छ !
2024-10-10 10:39:01
8
Naikey 🎌🇳🇵🤞 :
अहिले को पुस्ता को महानायक पल शाह दाई❣️❣️❣️
2024-10-09 09:03:47
248
August-20👮 :
मेरो लागि महानायक🙏❣️🤗
2024-10-09 13:16:45
20
Dipak shrestha :
तेसै सपोर्त गरेको होत पल लाई?👍👍👍👍👍
2024-10-09 12:41:34
7
Chiranjibi :
दुःख पर्दा यसरी साथ दिने Real hero उसकै खेदो खन्ने गर्दछन्। मान्छेहरु
2024-10-10 23:57:05
7
Sanjit Limbu Tigela :
हो यसरी हरेक क्षेत्र बाट जन्ता को नायक बन्न सक्नु पर्छ
2024-10-10 14:28:53
5
Nanda Khadka :
बिजय दसैं लाखौं लाख काे शुभकामना छ हजुरलाई 🙏🙏🙏🙏🙏👍👍👍🥰🥰🥰❤️❤️❤️❤️
2024-10-10 00:02:42
6
sulav912 :
पल पल्पल्मा गरिब दुखिको साथमा हुने मान्छे हो good luck!
2024-10-11 01:09:05
7
Jamuna Tamang :
अरु को मात्र ख्याल राखेर नहिन्नु बाबु आफ्नो पनि ख्याल राखेर हिन्नु है रिस गर्नि हरु धेरै छन बाबु
2024-10-09 14:04:38
8
SMART KC 🐇 :
tesaii vanekoo haina nii real heroo🥰❤️
2024-10-10 04:14:20
8
milan babu80❤️ :
जसले जे भने रियल हिरो तिमि नै हउ पल great work
2024-10-10 00:28:16
37
कान्छु123 🩷🩷 :
पल शाहा लाई सबैले गालि गर्छन् किन बुझेर दाेष लगाम है उहाँ राम्रो मान्छे हाे सबैको प्याराे
2024-10-09 13:16:11
84
To see more videos from user @paulshahofficial1, please go to the Tikwm
homepage.