@sserinakhan190: Repost my video..🥺🥲 #foryou #foryoupage #foryoupage❤️❤️ #foryoupageofficiall #fyp ##fyp #fypgae #fypageofficiall #fypシ #fypシ゚viral🖤tiktok #fyppppppppppppppppppppppp #trending #TikTokShop #viral #viralvideo #1M #1millionaudition #crew07 #fypシ゚viral🖤tiktok☆♡🦋myvideo #🦋 #standwithkashmir_foryou_viral

( S E R I N A ) خان 🤍🕊️
( S E R I N A ) خان 🤍🕊️
Open In TikTok:
Region: PK
Friday 11 October 2024 05:59:46 GMT
28896
5272
123
197

Music

Download

Comments

To see more videos from user @sserinakhan190, please go to the Tikwm homepage.

Other Videos

मेरो यो दुखको घडीमा त्यसै त म जिउदो लास झै भैसकेको छु, यो समयमा त मलाई हजुरहरू सबैजनाले हौसला दिनु पर्ने हो,हजुरहरूले हौसला दिनु भा छ पनि,तर एक दुईजना ब्यक्तिले मेरो यो कमजोर समयमा मलाई निकै आरोप लगउनु भाछ, त्यो कुराले मलाई निकै मानसिक रूपमा असर परेको छ, खै किन यस्तो समयमा मलाई यसरी मानसिक टचर दिएको होला,म हजुरहरूलाई यउटै बिन्ति गर्छु,यो समयमा मलाई केहि आरोप र वचन लाउनु अगाडी मेरो उमेरको अनि यो समयमा म माथी रहेको जिम्मेवारीको बारेमा सोच्नुहोला, मेरो उमेर अनुसार त यस्तो कुराहरूलाई फेस गर्न धेरै कठिन छ र यति खेर मेरो एक्लो ज्यानमात्र हैन म माथी धेरै जिम्मेवारीहरू छन, मेरो घरबार मेरो परीवार अनि मेरो सानो भर्खर १० महिना पनि पुरा नभाको ति कलिला बच्चाको बारेमा सोचिदिनुस, यति खेर हजुर हरूको वोली वचन अनि आरोप सहन सक्ने हिम्मत छैन म संग, निकै कमजोर भाछु म यतिखेर मेरो काधमा धेरै जिम्मेवारीहरू छन,यदि मलाईनै केही भैदियो भने म माथी रहेको जिम्मेवारीहरूलाई कस्ले सम्हाल्ने? मेरो यो बच्चालाई कस्ले हेर्ने? क्रिपया यो समयमा मलाई सक्नु हुन्छ भने हिम्मत र हौसला दिनुहोस, सक्नु हुन्न भने बलेको आगोमा नुन छर्किने काम नगरी दिनुहोला, म हजुरहरूलाई हात जोडेर अनुरोद गर्छु।🙏🙏😭@@prakash bhujel1 @Lumi ❤️ prakash

About