chornu bhanda t n gari khanu nasagta t huntho yeasari but real jogi n sadhulai naramro hune hunx
2024-10-15 06:09:52
0
bisheshwarmahato794 :
rip
2024-10-15 14:37:37
0
Shyam gurung :
kuro sahi ho bro👍
2024-10-13 19:26:48
0
Uttam Thing :
Good job
2024-10-15 11:37:58
0
Rajbanshi :
good good modiya
2024-10-13 16:54:05
0
Apple User327478 :
Dine manxe haru kharab xan Nepalma😄
2024-10-14 01:56:27
0
Mr,शेर्मा :
100%
2024-10-14 12:53:52
0
Bishnu dulal ❤️ :
खाउन नत मागेर खाएको चोरेको त हैननी यो भिडियो बनाउनेचाई भाईरल हुन्छुकी भनेर बनाएको होला डाम्नो कतिन उसैले दिएको जस्तो 😡😡😡😡
2024-10-13 17:00:23
67
Mr.Bhaskar :
पशुपति भित्र रक्सी पनि बेचिन्छ भन्ने कुरा थाहा भयो🤭
2024-10-14 03:22:10
32
@DEEP :
खाने त आफ्नो इच्छा हो खाने कुरामा चाहे रक्सी खाओस या मेटासि...
2024-10-13 21:02:59
16
hari_gajurel_ilame_100 :
🤔🤔🤔मागी खाउ
तर एमाले ,काङ्ग्रेस ले जस्तो देश र जनता को जिन्दगी नखाउ👌
2024-10-14 17:15:07
8
ठुले राजा 👑👑👑 :
हेल्लो तामांग जी, यो जोगीले खावोस् पिवोस् तपाईं लाई टाउको दुख्नु आवश्यक नै आरे, तपाईं को धर्म र संस्कार हिन्दुबादले संरक्षण गरि दिएको कहिं मुला 😳👈👈👈
2024-10-13 16:23:36
7
घले माइला :
यस्ता मगन्ते ट्वाके जोगिलाइ दिनु भन्दा गरिबलाइ दान गरेर धर्म कर्म गरम 🙏🙏🙏
2024-10-13 22:24:49
15
Jekin🇳🇵Kirati❣️ :
👍👍ढोंगी जोगीहरू काम यति नै हो
2024-10-14 00:39:53
6
Govinda Yadav2078 :
विभिन्न कमेन्टहरु माथी बिचार गर्दा माग्नु पर्छ , मागेर रक्सी पनि खानु पर्छ भन्ने कुरा ठिक होला नहोला त्यो अर्कै कुरो हो । तर जोगिको भेषमा यस्तो हर्कत गरेको राम्रो होईन । यस्ले असली जोगिको मार्केट चौपट
2024-10-14 01:17:52
5
भट्टराई जगन्नाथ :
स्वास्नी पाल्न नसकेर जोगि हुने हरु येस्तै हुन ,
हुन चाहिँ ,सुरा न पिउने संत जोगि दुर्लव नै हुन्छन
2024-10-14 02:47:50
4
श्रीराम पौडेल :
हामीले दिने 5 रुपिया हो । अब त्यो 5 रुपियाँले जुस खाउन कि रक्सी खाउन् बाल मतलब । मागेर ल्याएको पैसा भनेको उनले कमाएको पैसा हो आफूले कमाएको पैसाले जे सुकै खाउन् ।
2024-10-14 01:01:45
3
raj sunar :
यस्तो लाई पैसा न दिनु है नेपाली जनता हरु
2024-10-14 08:00:42
4
Dipak kulung Rai :
बलत्कार गर्दै हिड्ने मान्छे चै राम्रो लाग्छ कि कसो साथि उहाँ त उमेर पनि हेर्दा खाने बेला भएकोइ हो जस्तो देखिन्छ ! ति वरपर दिउँसोइ चोर्दै हिड्ने जवान केटाहरुलाई पक्रेर बनाइ हेर हौ साच्चिकै सजन मानिसहोभ
2024-10-13 23:55:47
4
To see more videos from user @tiktoktamang, please go to the Tikwm
homepage.