@nepalpolicehq: प्रतिलिपि अधिकार उल्लङ्घन तथा सो सम्बन्धी कानूनी प्रावधान सम्बन्धी जनचेतनामूलक भिडियो । #NepalPolice #नेपालप्रहरी #PiracyIsACrime #awarness
पुलिसले घुस खायोमा कति जरिवाना र कति वर्ष जेल हुन्छ होला??
2024-10-22 13:03:07
1181
🇳🇵 🤝 🇰🇷 :
ठुला भ्रष्टचारीलाई ठोक्नु परो हजुर देश बर्बाद पारे डाम्नाहरुले...😌
2024-10-22 11:50:22
998
suresh_rajbnc :
हिमत छ भने kp ओली लाई समातेर देखा त हेरुम त्यो पनि एउटा भस्टाचारी हो
2024-10-22 12:16:00
659
@karsingh.Dhami200 :
देश लुटेरा हरुलाइ कार्बाही गर्न किन सक्दैन सर ?
2024-10-22 13:39:07
498
राज तिवारि प्रकृतिप्रेमी💕 :
सिदै पैसा लिने पुलिस लाई के हुन्छ सर??
2024-10-22 11:41:26
428
EG BRO :
Copyright 😂 from NEPAL POLICE 😂
2024-10-22 12:46:38
226
SHiVA :
Anii police le khulam khula bhansar ma ghus linxa teyo dekhdaina
2024-10-22 11:57:29
226
@Nirmala moktan 🇳🇵 ❤️ 🇮🇱 :
aru garnu pani k sakxa ra nepal police le garne nai tehi ho 😁😁😁😁😁
2024-10-23 06:42:55
219
Axl Sabin Shrestha :
desh lutne lai chai k hunxa?
2024-10-22 14:58:24
189
Kheman Karki :
पटक पटक भ्रष्टाचार गर्ने केपि सेरे लगाएत अरु थुप्रै नेताहरूलाई जेलमा ठाेक्नु हिम्मत भए अनि प्रहरी भित्रै रहेका घुषखाेर प्रहरी हरु थुप्रै छन् तेस्तोलाई पनि कारबाही गर्नु अनीमात्र अरु जनतालाई सजक गराउनु
2024-10-22 13:16:21
150
शेफ भिम पुन :
म सङ्ग 3 वटा भिदियो छ पुलिस ले घुस खाको तेस्तो लाई कर्बाही हुन्छ कि नै
2024-10-22 14:21:38
149
💦 J@nuary - 4 🦋♨️ :
निर्मला पन्तको हत्यारा पत्ता लाग्छ कि लाग्दैन सर। ?
2024-10-23 13:28:24
145
Muku Subedi :
Thank you Nepal Police Team 🥰
2024-10-22 15:11:19
112
🌹BIKRAM 💖03🔥 :
पुलिसले केही गर्नै सक्दैनन । गरेभने गरीब र सर्वसाधारण जनतालाई कार्वाही गर्ने त हुन नि एत्रो भ्रष्टाचार भैराखेको सुनिन्छ खै केही माखो मार्नसकेका छैनन सबै नाटक हो
2024-10-22 14:24:42
79
🥀कान्छो🦋मगर्🌹 :
यो त कानुनिको हकमा लाग्ने हामी जस्ता आम सर्वसाधारणलाई कारबाही भयो अनि सुन तस्कर, खोलानदि बेचुवा, काठ तस्कर, भ्रस्टाचारीलाई चाहिँ केहि छकी छैन कि यो सब निमुखा गरिबको लागि मात्र हो??
2024-10-23 03:50:26
70
🥷 :
देशद्रोही भष्ट्रचारी तस्कर दलाल ठगहरु लाई पहिला ठिक पार्नुपर्यो साप । यस्तो वाईयात कुरामा समय खेर नफालौ भन्न चाहन्छु।
2024-10-22 19:03:30
70
To see more videos from user @nepalpolicehq, please go to the Tikwm
homepage.