@surajbk842: #nepaltiktok🇳🇵 #caption #foryoupage #keppsupporting

𝐒𝐔𝐑𝐀𝐉_🌸シ
𝐒𝐔𝐑𝐀𝐉_🌸シ
Open In TikTok:
Region: NP
Friday 25 October 2024 02:42:17 GMT
2236750
90304
443
7855

Music

Download

Comments

rekrantdc
🌸यकल यात्री💔☹️ :
यो comments पढ्ने सबै जानाको बुवा ❤️आमा को aau लामो होस।❤️🥰🙏
2024-12-22 07:44:50
443
mandip.magwr
Ꮇᴀɴᴅɪᴘ  :
संसारमा कोहि आफ्ना हुदैनन् घाटमा जल्दै गरेको लासलाई हेरेर "आफन्तले नै सोध्छन अझ कति बेर लाग्छ"🥺❤️
2025-11-15 17:24:43
46
anudc05
Kᴀʟᴘᴜ ᥫ᭡ :
"सुनाउन नसकिने सपनाहरू छन्, भुल्न नसकिने घटनाहरू छन्। मुस्कानभित्र लुकेका आँसुहरू छन्, जीवनभर बोक्नुपर्ने भारहरू छन् । न त खुशी भेटिन्छ, न पीडा मेटिन्छ, बस जिन्दगी देखेर नै मुटु रेटिन्छ
2025-11-29 16:48:46
14
sonam.magar123
Sonam :
यो कमेन्ट पढ्ने Ra lakhane सबैको आमा बाबा को आयु लामो होस भगवान 🙏💌
2026-02-13 17:07:12
13
awnisha_thapa
Anshu_Thapa🍀 :
जिन्दगी परिस्थितिमा भर पर्छ नत्र तितो औसधि खान नसक्नेले बिष खाने आट कसरी गर्थ्यो र!!💗🥺
2025-04-12 16:03:52
76
kaazee_0
काजी ❤️‍🩹 :
सफलता को लागि एक्लै लड्नु पर्छ मान्छे ले ज्ञान दिन्छ साथ हैन.!!!💔🥹
2024-10-26 03:26:28
109
mr.gaurabjung
GaurabSo :
सबै कुराको रहर हरायो र एक्लोपन नै रमाईलो लाग्न थाल्यो..!!🌸
2025-04-16 13:50:08
14
sukay___7
𝙼𝚁✰𝙺𝙰𝚉𝙸 :
तिम्रो बाध्यता तिमीलाई नै भयो मरो नजर मा तिमी धोकेबाज नै हौ!🥺❤️🩹
2025-10-10 19:27:15
21
deargindagi64
🇳🇵Dear Gindagi🇳🇵 :
कथा र काहानि नै फरक छ मेरो मेरो उमेरको साथिहरु रमाउदैछन् अनि म यो दुनियाँ देखि नै हराउदै छु
2024-11-04 07:01:36
70
bhumikasapkota5
_BHUMIKA_💐🌍 :
बरु सफल ढिलो होस्, धैर्य जारी छ तर मलाई बीचमा केही नहोस्, आमाबुबा को सपना पूरा गर्नु छ !!❤️‍🩹🥺
2025-12-23 11:12:57
7
gauravbhatta72
Gaurav bhatta :
करोडौं कमाउने मन त छैन तर मान्छेले हेपेको देख्दा अरर्बौंको मालिक बन्न मन लाग्छ.....!💐
2025-07-11 17:56:40
18
swastik14140
S :
आफू भरिया भएर छोराछोरीलाई शहरिया बनाउने मेरी (आमा) लाई एउटा फरिया किन्ने हैसियत बनाउनु छ!
2025-07-06 18:24:07
28
suren_dra21
Mr. Surendra :
पर्खन मात्रै सक्नुपर्छ, चोट सहनेको मात्र होईन, चोट दिनेको पनि रुने दिन आउँछ.!! 😢🥺
2024-10-25 23:50:18
48
saarusaa
서루사 🧿 :
पर्खन मात्रै सक्नुपर्छ, चोट सहनेको मात्र होईन, चोट दिनेको पनि रुने दिन आउँछ.!! 😢🥺
2024-11-12 08:45:38
30
ghimirehora
Ghimire Hora...!!🥷 :
जिन्दगीमा एउटा गल्ती गरिरहे , खाचो पैसाको थियो , म भने किताब पढिरहे..!🙂
2025-07-21 15:27:36
20
karshmamagar11
𝑘𝑎𝑟𝑠ℎ𝑚𝑎💫 :
यो कमेन्ट पढनेलाई भगवानले रक्षा गरुन 🥰♥️
2025-06-25 15:53:50
11
yuna.lama07
♡︎Yumei✮⋆˙ :
@Rekha🍃❤:यो कमेन्ट पढनेलाई भगवानले रक्षा गरुन। 🙏❤️
2025-07-17 12:07:42
18
karki_bhuban
𓆩भु-व-न⋆ :
अनौठो चिनजान लाई सम्झिदा त मलाई घिन लाग्छ, मन पर्दैन भिड्भाड बरु एकान्त नै दामी लाग्छ!❤️‍🩹☺️
2024-11-04 14:33:38
34
samirtamang1491
🤍S_A_M_I_R Tamang🤍 :
संसारमा कोहि आफ्ना हुदैनन् घाटमा जल्दै गरेको लासलाई हेरेर "आफन्तले नै सोध्छन अझ कति बेर लाग्छ"🥺❤️
2025-01-05 03:40:49
12
saudnavin0
Navèèn Saud ❤️‍🩹🌙✨ :
समस्याहरु हजारौ हुन्छन ,उदास हुदैमा प्रेम मा धोका पाएको हुदैन !!❤
2025-11-29 21:15:45
6
mohanpuri78
mo_ohan puree :
थरी थरी अनुहारमा बिक्ने उनको त्यो प्रेमलाई मेरो साँचो मायाको डोरीले बाँधेर राख्न सकिन..!!😭♥
2025-12-17 07:56:18
6
babeetabasnet5
babeetabasnet5 :
आखै अगाडी डाकाे छोडेर रुदा त नबुझ्ने तिमी संग हासो पछाडी को पिडा बुझेनौ भनेर के गुनासो गर्नु र खै🥺🥺
2025-04-19 05:50:53
17
prajwol_2005
prajwol_2005 :
थाहा छैन तिमीलाई कति माया पुगेन सक्ने प्रयास गरे तर पाएर पनि गुमाए
2025-04-20 15:38:25
27
malagurung17
Mala Gurung :
खुशी हुन सके त एकलै राम्रो 🥰
2024-10-26 11:32:43
12
To see more videos from user @surajbk842, please go to the Tikwm homepage.

Other Videos


About