@jagadishghimirejg: Actress keki adhikari says , आफूलाई अरुसँग कहिल्यै नदाँज्नु, आफ्नो रुचि र क्षमताका आधारमा लक्ष्य बनाउनु , अरुसँग दाँजेर आफूलाई हीनताबोध नगर्न विद्यार्थीहरुलाई सुझाव दिँदै उनको बाल्यकालको मिठास उपयोग गर्ने र भविष्य बनाउने दुवै अवसर विद्यालय तहमा नै प्राप्त हुने भएकोले यसलाई राम्ररी उपयोग गर्न आग्रह गर्नुभएको छ ,कालो हुनु ,गोरो हुनु ,अग्लो हुनु ,होचो हुनु, भनेको जस्तो अवस्था नहुनु ,यी कुनै पनि अवस्थाले सफल हुनलाई असर गर्दैन ,तपाईँ जस्तो हुनुहुन्छ ,त्यही अवस्था सबैभन्दा उपयुक्त अवस्था हो ,सफल हुन धैर्यता र मिहनेत चाहिन्छ सबै सफल मान्छेमा धैर्यता र मिहनेत पाइन्छ #wellsaid ❤️#trending #keepsupporting #foryoupage #fyp #growmyaccount
Jagadish Ghimire
Region: BH
Friday 25 October 2024 08:20:33 GMT
Music
Download
Comments
apsara shrestha :
🙏🙏🙏🙏
2024-10-25 08:30:07
1
To see more videos from user @jagadishghimirejg, please go to the Tikwm
homepage.