यथार्थ कुरा 🥹 कस्तो मर्नु भन्दा पैला आफैं लाई देखें जस्तो अनुभव भयो
2024-10-27 08:39:06
26
भरत💫❤️ :
तुलसाको मोठ मा ल्यायेर पानी khuwaiyelaa😢😭
2024-10-28 16:23:06
1
Yubak Chaudhari :
everybody waiting for this time in life
2024-10-27 13:43:57
5
... :
real story ma sanga xa hand writing 🙂 yo vanda 95% different story xa story ko
2024-10-26 19:42:58
5
पारिजात 🍂🍁 :
मेरो मुटु मेरो भाइ 😢😢😢तिम्रो याद आयो मेरो भाइ ,मेरो भाइ यो जुनि यस्तै भयो अर्को जुनि मेरो उमेर पनि तिमिलाइ लागोस है भाइ😢म आउछु ,एक दिन बस्नु पर्छ यहाँका एक एक कुराहरु तिमी सङ बसेर गर्छु 😢माया😢😢
2024-10-28 07:23:39
16
ऋतु बिस्वकर्मा🎶🎤✍️🇳🇵 :
म मरेको खबर सुन्न पनि वषौ लागोस्
ऊसलाई जस्को लागि म जिऊदै मरि सके …😔🙏
2024-11-20 18:58:56
3
🫧 :
🗣️आँखाको पानी र मनको कहानी हर कोहिले बुझ्न सक्दैन...।❤️🩹
2024-10-27 10:54:14
15
REeMaGaHaMaGar🧿🐨💛 :
आफू मरेको कल्पना पनि गरियो😢🥺
2024-10-31 08:16:53
14
🌹🌹💕💞🆒प्रकाश रेग्मी✍️🌹🌹 :
पर्खाइमा छु म पनि त्यो दिनको 🥰🥰🥰 सायद चाडै आए राम्रो हुन्थ्यो त्यो दिन♥️♥️♥️
2024-11-18 19:53:42
2
🦋Dear जीन्दगी......?R🌹 :
समय हुदा सम्बन्ध जोगाउने गर, मरि सकेसि त दुस्मनले पनि एक थोपा आशु झार्छ💔🥹मोहोदय
2024-10-27 12:09:46
4
Asmi Budha🤟 :
मेरो नाममा एउटा फुल रोपिदिनु .......
भाग्य भए मण्डप सजाउला ...........
न भए चिता सजाउला।❤️🩹🫶😭😭
2024-10-30 18:36:27
5
🦋Su Nita🧿 :
यथार्थ कुरा 🥹 कस्तो मर्नु भन्दा पैला आफैं लाई देखें जस्तो अनुभव भयो
2024-10-27 11:10:36
6
Lotus 🪷 :
अरूको त थाहा भएन तर मेरि आमाले चाई सहन सक्दिनन् 🥺🥺
2024-11-18 14:43:04
4
M. :
यथार्थ कुरा 🥹 कस्तो मर्नु भन्दा पैला आफैं लाई देखें जस्तो अनुभव भयो
2024-10-28 15:02:54
5
Ghost👻🪨 :
खुट्टामा काँडा बिझ्नु नै जीवन हो
छातिमा फूल चढेको दिन त जीवन सकिन्छ🙁
2024-11-11 17:07:21
9
AashuVerse 🕊️ :
Kasto mutu chiso vayo yo audio sunera🥺
2024-10-26 18:10:39
2
Kapildev intl education cnslnt :
खुट्टामा काँडा बिझ्नु नै जीवन हो
छातिमा फूल चढेको दिन त जीवन सकिन्छ🙁🥰🥰🥰🥰🥰🥰🥰🥰😅😅😅😅😅
2024-10-27 12:44:18
3
megharaj1202 :
@❤️🥀:मेरो मुटु मेरो दिदी😢😢😢तिम्रो याद आयो मेरो भाइ ,मेरोदिदि यो जुनि यस्तै भयो अर्को जुनि मेरो उमेर पनि तिमिलाई लागोस हैदिदि😢म आउछु ,एक दिन बस्नु पर्छ यहाँका एक एक कुराहरु तिमी सङ बसेर गर्छु 😢म.
2024-11-12 18:29:20
1
💗Tek jethara 🫶 :
यथार्थ कुरा कस्तो मर्नु भन्दा पैला आफैं लाई देखें जस्तो अनुभव भयो
2024-10-26 14:52:39
3
Apsara Ghimire Achar :
रोय 😥😥😥😥
2024-11-09 04:30:55
1
To see more videos from user @_suman_basnet_, please go to the Tikwm
homepage.