@abrianna.31kins:

Abrianna🐉🌙
Abrianna🐉🌙
Open In TikTok:
Region: US
Saturday 26 October 2024 05:35:20 GMT
1262
96
0
1

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @abrianna.31kins, please go to the Tikwm homepage.

Other Videos

निकुञ्जको बाटो पिच नभएसम्म त चुप बस्ने वाला छैनौँ हामी माडीवासी नागरिक! भरतपुर-माडी सडक खण्ड अन्तर्गत चितवन राष्ट्रिय निकुञ्जभित्रको बाटो पूर्ण रूपमा कालोपत्रे हुनु हाम्रो मुख्य र अडिग माग हो।  जबसम्म यो पूरा हुँदैन, हाम्रो आवाज निरन्तर उठिरहनेछ।तर, अहिले तत्कालका लागि बाटो हिँड्न लायक बनाउने प्रयासस्वरूप निकुञ्जभित्रको झाडी सफाइ गर्ने र बाटोका ठूला-ठूला खाल्डाखुल्डीहरू पुर्ने कार्य भइरहेकोमा खुसी व्यक्त गर्दछौँ।  बाटोको अवस्था निकै नाजुक भइसकेको समयमा यो अत्यन्तै आवश्यक र सराहनीय काम हो। यस कार्यले यात्रामा केही सहजता ल्याउने निश्चित छ।  सुधारको यो सकारात्मक कदमका लागि सम्पूर्ण सम्बन्धित निकायहरूलाई धेरै धेरै धन्यवाद! 🙏 हाम्रो माग स्पष्ट छ: तत्कालका लागि मर्मत, दीर्घकालीनका लागि पूर्ण पिच! 🤝🇳🇵 #BharatpurMadiRoad #sobitagautam #ChitwanNationalPark #VoiceOfMadi #RoadMaintenance   🇳🇵

About