@njai8:

njai8
njai8
Open In TikTok:
Region: SA
Saturday 02 November 2024 14:18:18 GMT
13161
152
0
87

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @njai8, please go to the Tikwm homepage.

Other Videos

#श्री जनज्योति प्राथमिक बिद्यालय निसीखोला गाउँपालिका -५ बागलुङमा प्राथमिक तह तृतीय श्रेणीको शिक्षकको रुपमा रहि करिव २२ महिनाको अध्यापन संगै बसाई लाई औपचारिक रुपमा बिट मार्दै आफ्नो गृह जिल्ला रोल्पा प्रस्थान गर्दैछु । यहाँ रहदा सम्म मलाई सम्पुर्ण रुप बाट साथ , सहयोग, माया र हौसला प्रदान गर्नुहुने सम्पुर्ण जनप्रतिनिधि, राजनितिक दल, बिद्यालय व्यवस्थापन समिति प्रिय शिक्षक स्टाफ साथीहरू प्यारा बिद्यार्थी भाइ बहिनिहरु, आदरणीय अभिभावक ज्यु हरु लगायत सम्पुर्ण मेरा शुभचिन्तक मित्र हरुमा हार्दिक आभार सहित धन्यवाद प्रकट गर्दै यस बिद्यालयको थप उन्नति र प्रगतिको कामना गर्दछु । साथै यहाँहरुले म प्रति देखाउनु भएको सद्भाव , माया र स्नेह अनन्त मन मुटुमा जिवित राखिरहनेछु । miss you all 💕💕💕💕

About