@markuswippel2: #CapCut #2024daswars #teamwippel #caseih #landwirtschaft #ernte2024 #diesusi #leidergeil

markuswippel2
markuswippel2
Open In TikTok:
Region: AT
Friday 08 November 2024 20:34:58 GMT
2256
204
2
1

Music

Download

Comments

lucasfreissmuth
Lucas Freissmuth :
Team Wippel💪🏻🌾🥳
2024-11-08 21:55:11
0
alisa.kiss77
Alisa Kiss :
hallo, wie geht es dir, willst du mit mir Spaß haben, wenn es dir nichts ausmacht, kannst du jetzt mit mir chatten, wir haben Spaß mit mir, ich bin eine süße Dame
2024-12-22 20:49:02
0
To see more videos from user @markuswippel2, please go to the Tikwm homepage.

Other Videos

हुप्सेकोट–६, नवलपुर अहिले पनि त्यहाँ जमिनमुनिबाट धुवाँको मुस्लो निस्किरहेको विषयमा समाचार आएको छ। करिब ६ महिनादेखि धुवाँ निरन्तर आएको र पहिले पनि त्यही क्षेत्रमा यस्तै घटना भएको स्थानीयले बताएका छन्  * भूमिगत कोइला वा जैविक पदार्थमा आगो/ताप * सल्फर वा अन्य भूगर्भीय पदार्थबाट निस्किएको ग्यास/धुवाँ * पहिरो तथा जमिनमा बनेका चिराबाट भूमिगत ग्यास बाहिरिनु     जस्ता कारणहरू हुन सक्ने छ त्यहाँ फलाम खानी भएको क्षेत्र पनि हो, र स्थानीयस्तरमा पहिले कोइला खानीको कुरा सुनिँदै आएको भए पनि वैज्ञानिक परीक्षणले पुष्टि नगरेसम्म कोइला नै कारण हो भन्न मिल्दैन। अहिले खानी तथा भूगर्भ विभाग, नास्ट र धौवादी फलाम खानीसँग सम्बन्धित विज्ञहरूको टोली अध्ययनका लागि पुगेको छ। अझ अर्को कुरा, धुवाँ निस्केको ठाउँमा सुकेको घाँस वा दाउरा राख्दा आफैँ बल्ने र तलको खोलाको पानी/किनारामा पहेँलो परिवर्तन देखिएको स्थानीय रिपोर्ट छ। त्यसैले यो सामान्य डढेलो मात्र जस्तो देखिँदैन र अनुसन्धान आवश्यक छ।#nawalpur hupsekot 06 #jamin muni bat dhuwa ko muslo #danger video

About