@nanu852708: धेरै बद्लिएको त छैन म,बस् हिजो सुन्दा दुख लाग्ने कुराहरू आज हासेर टारिदिने गर्छु।❤️❤️🙏🙏love u all my TikTok family ❤️❤️#sudurpaschim #sudurpaschimmeli_cheli😘🥰 #nepal #nepali #nepalitiktok #fory #fyp #foryo #foru #forur #fy #f #fouryou #forurpage #forupage
:प्रियङका कार्की अयुस्मान लाइ हेर्नुनी आफ्नो वाउ जिउदै हुदाहुदै दोस्रो पुरुष संग विहा गर्दिए बाजा बजाएर बिचरा आयुसको ममि त सानै उमेरमा बिधुवा भको उस्लाइ पनि त जीवन साथीको जरुरत पर्छ
2024-12-03 14:01:14
454
roudy :
aba tisro vivah garnu.
2024-12-14 13:19:28
0
Sital sital :
यदि तपाई यक असल आमा हो भनि छोराको चरित्र हत्या हुन बाट रोक्नुस तपाई को छोराले दुनियाको गालि खादा तपाई को मन नि दुख्नु पर्नि हो कुनै कुरामा आयुस गलत होला तर ईमान्दार छ
2024-12-03 18:47:05
237
mariabroker4 :
pretty then Alizeh❤️
2024-12-03 20:51:12
275
Ğïtã Šhãhï Ťhãküřì :
आयुषको नामले फेम कमाएर के फाइदा पाउनु भयो हजुरले?आफ्नो घरको झगडा घरमा नै मिलाउने काम गर्नुस् किनकी हजुर आमा हो!सन्तानका गल्तीलाई मिडियामा भन्ने हैन।
2024-12-04 08:11:37
47
सुशिल बेल्बासे :
२० बर्षमा आफुलाई स्वास्नी चाहिने अनि १५/१६ बर्षमा बिधुवा भएको आमालाई चै साहारा चाहिदैन 🥺❣️
2024-12-04 04:16:17
48
samjanagrgtaman75 :
पहिला पुलिस हुनुभएर होला जतिबेला पनि गोजिमा हात हाल्नु हुदो रहिछ 😊 हजुर ले😍😍
2024-12-03 10:03:12
146
MiLAN BLON TAMANG :
Viral vaisakyo ta
2024-12-08 03:07:43
0
दिपा सुनारी मगर🎀 :
छोरा होस त गिभिना को भाइ जस्तो बरु श्रीमती लाई आफ्नो लास हेर्न सक्ने बनाए आफुले आमाको लास हेर्न सकेन्न ❣️😥😥😥
2024-12-03 16:57:13
71
Mr BIBEK MAGAR🤯🇬🇧 :
के गर्छौ भाइ महल नै बनाए पनि जुन घरमा आमा नै नअटाए पछि
2024-12-03 17:34:04
55
Nisha Neupane :
दुनियाँलाई जितेर अघि बडेकि एउटि आमा आज आफ्नै सन्तान सगँ हारिन् ! Again stay strong Nani sister ❤️!
2024-12-04 02:49:09
58
दामन_आचार्य 💐❤️🩹 :
आयुशको र यलिजाको सम्बन्ध हाम्रो डोना दाईको जस्तै हुन्छ बिदेशी हो बिदेशी 😊! १००% रुदै आमा सग फर्किन्छ एक दिन
2024-12-04 09:14:32
13
Sa_Yaa💎 :
बिचरा आभागि आमा पर्नु भएछ 😢😢😭छाेराकाे माया नपाएकाे आमा
खोई बिस्वास पनी कस्को गर्नु दीदी नेपालमा ,”😀😀नेवारी खाजा घरको साहुनि नै बाहुनि परेपछी”😂😂
2024-12-03 17:02:03
14
CRaZY SUrYa❣️ :
timro xoro bidesh ma hoo🤣😂😂
2024-12-04 13:36:26
2
Rupa Monger :
so beautiful sis 💞💞🇳🇿
2024-12-03 03:26:30
6
🌷 :
Dhangadi airport hotw yo
2024-12-04 08:21:35
1
@puku❤️ :
aayush ko lagi yo line आयूष ले दरबार बनाओस या ताज महल
बिश्व सुन्दरी श्रीमती ल्याओस या रानी
तर एउटा आमा अटाउने नसक्ने उस्को मन र महल
नर्क बराबर हो✍️✍️✍️✍️
2024-12-04 02:09:39
14
Chhetrini🫰🏻 :
Huge respect mam stay blessed 🫰🏻
2024-12-03 02:54:29
150
tulasa :
सच्चा आमा हो भने किन छोरा ले गाली खायेको हेरेर बस्नु हुँन्छ छोरा गल्ती छ या आमा त्यो त हामीलाई पनि थाहा छैन तर जन्म दिने बित्तिकै आमाको कर्तव्य पुरा हदैन हजुर
2024-12-04 04:37:34
18
mukshamlingden :
त्योछोरा बुहारी नभाकोभा कसैले चिन्दैनथियो चतक😏
2024-12-08 14:30:46
2
RAJ LIMBU :
kasto aama ho sano tino galtita maf gardinnu parnne ho chorako duniya sanga Gali khuwayera chorako live nai barba gardiyo yr
2024-12-04 13:04:05
2
To see more videos from user @nanu852708, please go to the Tikwm
homepage.