गणितकाे नियमले नि ,हिसाव गर्न नसकिने।
बिज्ञानकाे प्रमाणले नि, पुरुफ गर्न नसकिने।
साच्चै कति अलाैकिक छ हजुरकाे भिडियाे,
नेपाली-काे शब्दले नि , बर्णन गर्न नसकिने।🌹😁
2024-11-19 14:26:35
1
🚶एकल यात्री🚶 :
🥰🥰🥰
2024-11-20 02:08:24
1
beckychattels1 :
Jai hos 🙏🙏🥰🥰
2024-11-20 02:52:41
1
Shanta Phuyal :
🥀🦋❤️दुस्मनको अगाडि हाँसो लुकाउनु नपरोस !!
आफन्तको अगाडि मन दुखाउनु नपरोस !!
मेहनतको फल दिनु अरु माग्दिन भगवान ,🙏🕉️🙏
ठाडो शिर बाटोमा हिँड्दा झुकाउनु नपरोस !!🙏एहि शुभकामना छ 🙏🙏