@punjadeep: मृत्यु पछी कसैको याद आउदैन भन्छन,यदी यो कुरा सत्य हो भने मलाइ पनि लैजा न भगवान म आजाद हुन चाहान्छु।😥😥#foryoupage #nepalkopida #flypシ #punjadeep #viralvideo #rujumuse #lyrics #nepalkopida #😥😭😭 @पुञ्ज गौतम प्रन्जल @🤞🇳🇵nischal baby🇺🇲 @birubc491 @photographer....
जिन्दगी त भगवानले हलुकानै दिएका थिए😩
कसैलाई धेरै माया गरेर आफैले गरुङ्गो बनाए😩💔
2024-11-28 08:27:25
3
💔💔💔 :
जिउँदो लास जस्तो भएर बस्नु पर्ने खै कस्तो सजाय सुनाइ देउ प्रभु 😭😭😭😭😭💔
2024-11-30 15:53:34
4
kabindraadhikari :
धन्न कात्रो को कुनै ब्रान्ड हुन नत्र धनिले गरिब को कात्रो हेरेर कति खिल्लि उडाउँथे होला 😭
2024-12-08 12:03:22
3
मुन्सुन क्षेत्रि…👑...☻シ゚ :
म त हरेक दिन हरेक पल सम्झिराको हुन्छ मेरि आमा नभए पनि😭😭😭
2024-12-01 16:18:52
3
sanishakhadka5 :
म आफैमा हरायोको दुखि हु:म त पल पल मरेको मान्छे रूदा रूदै एकआन्तामा आसु सकायोर हासेको मान्छे नसोध मलाई तिम्रो जिन्दगी कस्तो चलेको छ भनेर यात्रा गर्दा गर्दै थाकेर बसेको मान्छे 😥😢
2025-01-08 05:55:29
1
Dasi :
जिन्दगीमा हिम्मत हार्नु हुन्न
बाचुन्जेल हामीले सङग्रस गर्नु पर्छ
सुख मात्र जिवन होइनन् दुख र दर्द भित्र पनि जिवन जिउनु सिक्नु पर्छ हरेक मान्छे मा समस्या छ कसैलाइ धैरै छ त कोहि लाइ थोरै
2024-12-08 22:14:36
1
Sisir😎lamixane👊 :
आफै सग दिक्क भएर पनि कहाँ जाने होर खै चिता सम्म पुग्न पनि मलामी चाहिँदो रहेछ 😔😔
2024-12-06 01:13:22
1
Sita Giri :
अर्को जुनी हुन्छ भने मलाई उस्को ठाँउमा र उसलाई मेरो ठाँउमा राखीदिनु है भगवान किनकि उस्लाइ सिकाउनु छ पिडा सहेर बाच्दा कस्तो हुन्छ भनेर।
2024-11-30 22:04:28
1
Dèé__pesh💓❤️ :
मरेर आजाद हुने भए यो धर्तीमा यति धेरै मानिसहरू किन बस्थे र सबै मार्थे नी सबै मार्थे नी 🥺
पाएको एक जुनी त राम्रो संग काट्न सिक ।
2024-11-30 15:55:12
1
💫BHU_____PU❤️👑 :
Video Save हुने बनाउनुन हजुर..😥😭❤️
2025-02-12 05:54:55
0
🆂🅰🅽🆃🅾🆂🅷 :
म आफ्नै दुनियाँ मा हराउने मान्छे , फरक पर्दैन कोहीले छाेडेर जाँदैमा.....!!🥺
2025-01-29 17:49:35
0
@
sem☺️🥲
2025-01-18 09:07:26
0
डोटेली ❤️🩹 <( ̄Ayer❤️🩹 ̄)> :
बोल्दैमा गर्भवती होला जस्तो गर्छन यार आजभोलिका अर्काकि बुढीहरु के हाम्लाई थाहा नभाको होर गर्भवती हुन के गर्नु पर्छ...🥺🥺🥺🥺😅
2025-01-18 03:35:55
0
prince reetu ❣️😘 :
sem to you 😭😭😭😭
2025-01-14 20:55:34
0
shiva jaisi :
na kasaiko khas xu na kasaiko aas kin aaljirahaxa ak muti sas 😭😭😭
2025-01-10 03:15:27
0
To see more videos from user @punjadeep, please go to the Tikwm
homepage.