मेरो विवाह दर्ता भएको छैन तर पनि छोरा छोरी दुवैको जन्मदर्ता बन्यो , बनाउन सासु एक्लै जानु भाको तैपनि बन्यो, बच्चाको आमा बाबाको नागरिकता अनि बच्चा जन्मिँदा हस्पिटलमा देको कागजपत्र लैजानु पर्छ ।
2024-11-23 12:11:41
51
prastuti´s_mamu :
जन्मदर्ता पाउनु बच्चा को नैसर्गिक अधिकार हो । बाबू आमा को बिबाहदर्ता आबस्यक छैन । बुवा आमा पहिचान गरेर एउटा सर्जमिन मुचुल्का गरेर मैले धेरै जन्मदर्ता गरेकी छु ।म पनि स्थानीय पन्जिकाधिकारी हो
2024-11-23 10:41:07
87
BABU CHAND THAKURI :
सर म बिदेश मा छु म यतै देखि दिबोर्श को मुद्दा दर्ता गर्न चाहान्छु मिल्छ कि मिल्दैन यदी मिल्छ भने कसरी गर्ने
भनी दिनु पर्यो
2024-11-24 06:57:02
0
skc :
बालविवाह भएको तर उमेर पुगे पछि विवाह दर्ता गर्न मिल्छ कि मिल्दैन सर?
2024-11-23 10:32:56
6
no pain :
mero nagrita number nai nagarik app ma darta xaina vanxa k garnu parla
2024-11-23 10:13:07
4
🤍@Bomzan.sonu🐝 :
बिहे दर्ता नहुदा कसरि दर्ता हुन्छ?दर्तामा आमाको नाम चाहिन्छ!कुन आधारमा आमाको नाम राखिन्छ?बिहे नभै आमाको नाम दिय पछि बिहे दर्ता किना चाहियो?आमाको बिहे दर्ता र जन्म दर्ता उस्तै हो "कि गलत बोले मैले सर??
2024-11-23 09:49:16
8
Durga Upadhayay :
जन्मदर्ता जुन्सुकै अबस्थामा पनि गर्न मिल्छ म पनि एक वडासचिब हो मैले आजसम्म कुनै पनि जन्मदर्ता गर्न रोकेको छैन
2024-11-23 09:23:40
53
Y:B :
सर कमेन्त हेर्नु भयो भने यो जानकारी बनाउनु होला , नेपाली ले नेपाल भरी जुन ठाउँको स्थाई बासिन्दा भय पनि काठमाडौं जिल्ला प्रशासन कार्यलय बात नागरिकता को प्रमाणपत्र प्राप्त गर्न सक्छन र ?
2024-11-23 09:19:28
2
bhupendra birahi rana :
बिहे त गरेकै हुनपर्छ भो,बिहे दर्ता बरु नभए पनि फरक पर्दैन भन्नू न यार
2024-11-24 05:30:42
0
mr.माईला😎 :
🙏🙏नमस्कार सर श्रीमान र श्रीमती अलगै आफ्नो आमा बाउसङ्ग बस्ने भनेर पुलिस चौकी बाट कागज बनाको छ तर 8.9बर्स भैसक्यो सम्पर्क मा छैन श्रीमान ले अर्को बिहे गर्नु मिल्छकी मिल्दैन सर भनिदिनु पर्यो🙏🙏
2024-11-23 08:17:26
1
arjungurung9878 :
खै त हाम्रो वडातिर त बुढाबुढीको बिहे दर्ता भएन भने बच्चाको जन्मदर्ता हुँदैन भनेर दिइँदैन
2024-11-23 08:07:33
16
P2K :
यो video मैले save गरे। अब भन्नुहोस म बिदेश मा छु मेरो बुढी घर मा
4 बर्ष पछि म घर जादा बाउको नाम मा मेरो भाको, 2 बर्श को छोरो या छोरी थ्यो भने त्यो कस्को हुन्छ।
2024-11-23 15:38:08
1
Suryaman Gurung :
sir keti bidesh ma xa keto Nepal ma xa ,Aba legally kasari bihe garna milxa hola sir
2024-11-23 20:36:48
0
Rabindar kamat (❤️R+K❤️) :
sir namaskar
sir mero bihe vako 10 bars vayo tara hamro sambandh ramro xain uhale mero kehi kura na manne afno man marji garne tyasaile ma sambandh bixod chahanxu hunxa ki nai vandinu paryo sir
2024-11-23 21:08:10
0
Rahul Kumar Magar :
Hello sir namaste mero bhanja ko janam darata banaune parne xxa tara sir ama biti sake xxa buba chahi lapata xxa buba chahi arko jilla ko ho mero jilla ma mero bhanja ko banaunu parne xxa milxxa sir
2024-11-23 14:46:03
0
rameshtamang :
सर एउटा कुरा नि बाउ को नागरिता छैन आमा को छ तर बाउ आमा सगै छैन बच्चा आमा सग छ आमा को नाम बाट जन्म दर्ता हुन्छ कि हुदैन
2024-11-23 13:13:17
1
कमल भण्डारी { malaysia :
सर नमस्कार मेरो बच्चा छ तर जन्म दर्ता बनायको छैन र अहिले आमासग सम्बन्ध छैन अब कसरी बच्चाको जन्मदर्ता बनाउने होला आमाले अहिले माईतबाट नागरिता बनायको छ रे यसको बारेमा 1 भिडियो बनायर हालिदिय म आभारि
2024-11-24 03:32:30
0
Ajit :
sir mero name 4 katha jagga cha ma sabai bicna chanaxu ali ali kei na rakhi milxa ki kildaina sir plz?
2024-11-23 12:50:28
0
Vi be k R. magar :
हाम्रोतिर वडा सचिबले ५ जना साक्षि राख्नु भनेर धेरै दुख दिन्छ...
2024-11-23 12:48:06
0
MANKAJI MOKTAN RIPAR :
sir तपाईं को कुरो र जाय नारिको कुर उस्तै लागेउ मोलाइ त
2024-11-24 01:01:14
0
Chaya Chaudhari :
name change garna milxa ki nai sir
2024-11-23 10:02:58
0
𝘿𝙚𝙖𝙧 𝙉.𝘿 :
१ महिला १ पुरुष को घरमा बिहेगरि 4 महिना बसिन् त्यसपछि पुरुष गलत मानिस हुन् भन्ने थाहापाऐपछि महिला जन्मघर फर्किईन उनिहरुको बिहेदर्ता र सामाजिक कर्म अनुसार बिहे भएको छैन अहिले नागरिकता बनाउनdivorceमाग्छ
2024-11-24 02:15:10
0
bishalgrg :
good jub sir
2024-11-23 09:42:44
0
Lokendra Acharya :
Yess
2024-11-23 04:08:06
2
shrijana_shrestha78 :
kina6ina ya hamro gibhanma vako6.
2024-11-24 14:47:43
0
To see more videos from user @advocateghimire, please go to the Tikwm
homepage.