हजुरहरुलाई थाहा छैन होला, यति बेला सबैभन्दा खुसी हामी दुई जना थियौँ “नाँच्ने साँइला दाई र म “ 🥰😇
2024-11-23 17:50:38
1981
Mati Dhakal :
मलाइ यो मान्छे कस्सम मनै पर्थेन तर आज यो दाजु लाई नचायो साथ मा म फिदा 🥰🥰
2024-11-23 13:38:28
231
Sheskanta G.C :
यो दाई कुन ठाउको हुनुहुन्छ चिन्नु हुनेले मलाई इनबॉक्स मा म्यासेज छोडिदिनु होला केहि सहयोग गर्न मन लाग्यो
2024-11-23 15:06:56
101
surendratamang4513 :
कसैको यति ठुलाे सपना पूरा गरदिएछ आयाेजक लगायत स्टेज चढाउन सहयोग गर्नेहरूलाई धन्यावाद
2024-11-24 00:31:39
58
Alisha❤️ :
Respect yrr🥰
2024-11-23 14:27:06
81
💫🇷 A̤N̤A̤🔱⭐ :
सम्मान सत्कार र कदर मानबता लाइ होस् जस्तो सुकैलाई होस्
गर्ना सक्नु पर्द छ यही मानबताको ठुलो सोच हो 🙏❤️अर्जुन ब्रो लाइ धेरै धेरै धन्यवाद 🙏
2024-11-23 14:55:07
41
Anju🪬 :
Respect for saila dai❤️🤗
2024-11-24 07:43:43
43
Reetu_brl_🍀 :
2026-02-11 11:26:56
1
ganesh2052gmail.com1 :
हो सवै को रहर हुन्छ सिधा सोजा ब्याक्ती कुनै पनि चाहिँ पुरुष वा महिला आमा बुवा दिदी बहिनी हरु पछाडिएका हुन्छन् रहर हुदाहुदै अबसर पाउदैन्न ।आज हजुर ले स्टेज मा बोलाएर नचाउनु भाछ
त्यो गुन प्रती सलाम छ
2024-11-23 13:35:41
37
रेबन्त श्री केसी :
लौ आज साईलोले नि स्टेज पाएछ है
2024-11-23 14:02:18
8
Nanu :
नाज भनेको यस्तोपो हुनु पर्छ🥰🥰🥰
2024-11-23 23:30:10
12
Bob lly :
big respect both of you singer and dancer🙏💝💝💝
organic dance 💝