डिबोसि बुडा होस् या बुडि नियाति राम्रो हुनुपर्छ केटा केटी जाबो लाई लाग्छ म नि डिबोस भको केटा हो खैत केटिहरु त लाइनमा थिए
2024-11-24 11:54:53
14
TAMANG NI :
भन्न पायो भन्दैमा जे पनि बोलेर अरुको मन दुखाउनु पनि पाप हो भोलि कसले देखेको छ😭😭😭💐🙏
2024-11-27 08:21:03
11
❤️🌿इशिका न्यौपाने 🌿❤️ :
छि कस्तो सोच हो ,,,divorce भाका बिग्रेको गाडी भए बिहे न गरि 1000 केटा संघ ओछ्यान फेर्दै हिडनी चाहिँ नयाँ हुन्छ र महोदय छि कस्तो हाम्रो समाज अनि यहाँ का मान्छे को सोच j
2025-01-01 13:58:24
21
gitapoudel701 :
मैले उहाँलाई चिनेको छैन तर नियत सहि भय असल जीवन साथी पाइन्छ । डिभोस कहिलेकाही अरुको कारण पनि हुन सक्छ । coment गर्दा अलि सोचेर गर्नु पर्छ । बिछोडको कारण यतिकै त मन दुखेको होला ।
2024-11-25 08:10:12
10
(--ChiMsU__) :
डिभोर्स भाको मान्छे पाउनु नै भाग्य मानी थान्छु म किन कि मायाको परिभासा A.To.Zबुजेका हुन्छन्❤️my Parfect divorce Boy👌❤️❤️❤️
2024-12-30 06:18:28
5
Yam Anita :
hone hajur🥰🥰🥰🥰
2024-11-24 11:10:07
2
Sona tailors :
🥰🥰🥰
2024-11-24 11:33:25
2
santosh neupane :
harar le Kasai ko bixod hudaina daju khusi hunu. Laxmi jasto vauju paunu hune xa