उस्को माया त केबल टाइमपास्को लागि रहेछ मेरो माया त जिन्दगिभरको लागि थियो अरे यार माया त गर तर कसैको जिबन लाई बर्बाद नगर💔🙏💔🙏
2024-12-02 12:42:05
1
Hemachaudhary :
akhir KO sanga garnu 🥺😭
2024-12-03 09:18:34
0
Nabina Karki Adhikari :
kada diyera fulko aas garne timilai man bat hataun sakin tesiiletw malai kamjor sochera yati dheari tadpayau💔😥🥺
2024-12-02 09:29:50
0
Deb Tamang :
मनको पीडा अरूसँग कहाँ बान्ते?
तिमी बिना संसार नै अन्जान लाग्छ,
तर तिमीले भने मैले झैँ प्रेम गर्न सक्दिनँ।
अर्थ र भावनाको दूरी भित्र,
मेरो हृदय सधैं तिमीलाई खोज्दै छ।
कसैले बुझ्न सक्दैन, मेरो पीडा के ह
2024-12-01 20:42:23
0
syanu❤️ :
उम्म्😰😰
2024-12-01 04:35:08
0
N❤️A :
ढुङ्गा खोज्दा देउता मिले जस्तो लाग्थ्यो , तर तिमी पनि मतलबी निस्कियौ😢🥺😭
2024-11-26 19:11:34
0
Sameer Tiwariy :
घरको पिडा छुट्टै अनि मनको बेथा बेग्लै अनि यो दुवै एकै चोटी समाल्न निकै गारो भैरहेको छ ।।🥀🥹💔