आगो बल्दासम्म हो महोदय यहाँ मान्छेहरु आनन्द लिने नत्र खरानीको कस्ले वास्ता गर्छन र !!💔
2024-11-27 12:46:36
13
Newarni Kanxi💗💗😘 :
मेरो गन्तव्य त्यही सम्मको छ जहाँ पुगेर फर्केर हेर्दा सबैभन्दा पहिला आमाबाबाको मुस्कान देख्न पाउँ।❤️🥰
2024-11-25 05:06:25
28
Raj Shrestha :
पैसामा बिक्ने यो दुनिया मा हेर्दै जानू
कुनैदिन मलामिले पनि ज्याला
माग्नेछन ।🥺🥺💔💔
2024-11-28 13:17:44
9
😘स्याने😘 :
माया गर्दैन भने उसको🥺 अगाडि नझुक्नुहोस् किनकि करले जोडिएको सम्बन्धमा मिठास हुदैन💫
❤️🥰
2024-11-25 12:11:49
7
Bhawana khatri Oli🌙👮♀️👸 :
भन्न पो सजिलो हुन्छ तैले धोका दियनि केही छैन खुसि हो भनी 😳तर उसको खुसि सगै आफू।हर पल पल मरेको हुन्छु जो उसले दियको देखावटि माया को चित्र 🥺🥺वरिपरि अाउदा😳😳
2024-11-26 05:16:37
6
🙅 काजी 🙋 :
दुनिया सबै बदलिँदा पनि
म किन बद्लिन सकिरहेकाे छैन भगवान्
मेरो मुटुलाई पनि ढुङ्गा बनैदेउन है.....😩
2024-11-26 01:14:46
6
Aash_ish✌️ :
जबसम्म दिलमा शिव भगवान् छन तबसम्म भाग्यमा जति शनि भयपनि हरेस खानु पर्दैन 🙏
2024-11-25 19:51:04
5
쓴어 마야 목딴 🇰🇷🫶✓ :
आशा, भरोसा, बिश्वास कसै माथि नराख्नु जिन्दगीमा तिमी किनकि सबैले यहा आश दिन्छ साथ होइन ❤️
2024-11-25 12:44:33
5
Aasha chhetri ❤️😘 :
सायद मेरो मुटु पनि ढुङ्गा भैदिएको भए म पनि बद्लिन सक्थे होला तर के गनुं आफुले सोचे जस्तो संसारमा केही नहुने रैछ त्येसैले बद्लिन सकिराको छैन् 🥺🥺
2024-11-25 00:29:38
5
gitalimbu586 :
hjrko yo sbdale m bg fan vye hjr🥰🥰🥰
2024-11-25 14:06:13
2
puza dahal💖 :
आगो बल्दासम्म हो महोदय यहाँ मान्छेहरु आनन्द लिने नत्र खरानीको कस्ले वास्ता गर्छन र !!
2024-11-28 03:11:12
2
💫❤️थिङस्या❤️💫 :
पनि हलेन भने फुल त ओइलिन्छ तिमी कदर नगरि सम्बन्धको कुरा गर्छ ..😔😥😥but missng anytime 😥🙅😔😔
2024-11-26 11:52:58
2
Rj Ramesh :
हे भगवान् ढुङ्गा बनेनी किन फुटाउने कोसिस गर्दा रहेछन् नराम्रो केहि गरेको थिए र नदेखिने हावामा चलेको जिवन यात्रामा कुन सहि
2024-11-25 08:32:56
2
काजी साहेब 🙏❣️ :
बाटो भुलेर हो जीवन बिग्रेको उसको दोष छैन 🙏
2024-12-14 13:25:20
1
To see more videos from user @ks.thakuri1, please go to the Tikwm
homepage.