@gadhimai.facts: सूचना! सूचना!! सूचना!!! 1 .रंगा बलिको लागी इंट्री दस्तुर रु 500 नेपाली (विश्व प्रसिद्ध महागढीमाई महामेलामा श्रद्धालु भक्तजनले बलिको लागि ल्याएको रङ्गा नेपाली मिति२०८१/०८/२१ गते, इन्डियन तारीख ६ डिसेम्बर २०२४ देखि बलि ब्यवस्थापन उपसमितिले रङ्गा बुझ्ने छन ।) 2. बोका बलि को लागी इंट्री दस्तुर फ्री free मंसिर 1 गतेदेखि बिधिवतरुपमा नेपालको महागढीमाई नगरपालिका / Mahagadhimai Municipality बरियारपुर बारा जिल्लामा प्रारम्भ भएको पन्चवर्षिय विश्वप्रसिद्ध श्री गढिमाईको मेला 2081 मा हर्सोल्लासपुर्ण तरिकाले सहभागी भएर भब्य सभ्य र सफल बनाऔं 🙏 #visit_gadhimai_mela2081 जय जय जय गढिमाई 🙏 #GoogleMaps -Gadhimai Temple, Mahagadhimai 44405 https://maps.app.goo.gl/oYCSV3WWQ3YkNUWk6 #हार्दिक_निमंत्रणा एशिया महादेशको सबैभन्दा एक मात्र ठुलो र ५ साल एक पल्ट लाग्ने महागढ़िमाई मेला यश वर्ष नेपाल को बारा जिल्लाको बरियारपुर स्थित महागढ़िमाई मंदिर बरियारपुरमा आयोजना हुन गई रहेको सहर्ष जानकारी गराईन्छ। मेला कार्यक्रम: मेला शुरु मिति: २०८१/०८/०१ (१६ नवम्बर २०२४) मेला समाप्ति मिति: २०८१/०८/३० (१५ दिसम्बर २०२४) विशेष कार्यक्रम: रंगा बलि: २०८१/०८/२३ आइतबार(८ दिसम्बर २०२४ Sunday) बोकाः बलि: २०८१/०८/२४ सोमवार (९ दिसम्बर २०२४ Monday video editor : Jitan kushwaha यो पोस्ट शेअर गरी सबै लाई जानकारी गरीदिनूहुन को लागी अनुरोध छ #gadhimaimela #gadhimaifacts10 #visit_gadhimai_mela2081 #gadhimaimela2024 #gadhimaimela2081 #gadhimaitemple #gadijimala #bhagwanchaudhary #tiktokviral #trending #foryouシ