@pagelpreami1: #CapCut सुरु मा 2 4 दिन मिठो बोल्छन अनि बाहाना सुरु हुन्छ मेरो budo छ छोरा छोरी छन् भनेर नाटक गर्छन् सुरु सुरु मा budo छोरा छोरी कोई थिएनन् बाेल्दै गए पछि का बाट आए अनि बोल्नु मन लाग्दो रैन रछ अनि अनेक बाहाना आउँछ budo बाहिर गए पछि कल गर्छु भन्छन् अनि ऐले आएर कल गर्नु तेरो अनुहार मात्र हेर्छु हरे नाटक पनि कति जानेको तिमीहरू को bodo छोरा छोरी नहुँदा महोदय मेरो फुर्सद नहुनु सक्छ अनि अनेक कुरा आउँछ मलाई माया गर्दैनस पहिले को जस्तो त ऐले अर्कै भको छन् #हरे कति सजिलै भनेको महोदय आफ्नो जिद्दी पना घमण्डी पना भनेको नम्मने अटेरी मलाई मन पर्दैन यस्तो आफ्नो आनी बानी मलाई देखाउने होइन संकेको वेबार म सँग चल्दैन #goviral #foryoupage #heartbroken