अब रविलाई कुन मुखले काठमाडौं अदालतमा लगेर खुनेर छानमिन गर्छ के
2024-11-26 13:07:38
17
Indra Bahadur Oli :
कुकुरहरू एमाले पाटीलाई भोट दीने मान्छे पागल हो
2024-11-26 17:50:48
5
Bhut Mantra :
प्रधानमन्त्री एमालेका डाकु सरकार भएसि यस्तै हाे ।
2024-11-26 17:33:30
5
Purna bahadur Punmagar :
हैन केस परेपछि मुद्दा किन नचलाउने
2024-11-26 18:46:46
4
hemdarlami24 :
देश बाहुनले सक्ने भयो
2024-11-26 13:54:39
1
@koilashgurung12 :
कुकुर एमाले चोर हो
2024-11-26 18:26:37
3
🤟👌 :
लौ हेर त काङ्ग्रेस ऐमालेको सरकार हुदा यस्तै यस्तैहरूको दिन खुल्छ हेरत अच्म
2024-11-26 18:58:21
2
kharel :
तेतिकै अदालतलाई कालाे मसि छयापेको छ अदालत खारिज गर पैसा र पावरले जेपनि हुनेभय गाेलि ठाेकेर मारेभयाे जनतालाई
2024-11-26 15:51:57
4
Joseph Giri :
भोट हाल भेडा काँग्रेस एमाले लाई अनि युवा विदेश बेच, वृद्ध लाई वृद्धभत्ता देश कंगाल बना.. बाकस मा लास ल्याउँदा नी कर लाग्छ
2024-11-26 18:11:54
2
@NawinaMagar.. :
एमाले पार्टी जिन्दाबाद ! यस्तै गर्दै जानु जनताले भोट उल्टोबाट दिन्छन।
2024-11-26 16:59:09
1
the universe :
उखाने सरकार रविलाई फसाउने आफ्नालाई छाड्ने 😳😳😳🐐🐐🐐🐐चोर पक्राउ खै
2024-11-26 15:02:20
1
Anup Shrestha :
डाडु पन्यु आफ्नै छ, जे गरेनि पाईयाे । जाे सरकारमा हुन्छ उसले जे पनि गर्न सकिन्छ
2024-11-26 14:56:27
1
Kishan Hukpachongban :
yo khate neta haru sabai taskari Ra daka ho
rabi sir lai chai kin yeti saro aapradhi mani6
2024-11-26 13:11:59
1
Gloomy Sunday 😪 :
ल बधाई छ। जनताले खोजेको यस्तै हो 🙏🙏
2024-11-26 20:18:07
0
@Raj magar62 :
एमाले भ्रष्टचारी बल्तकारी मुला हरु ले जे मन लाग्यो तेहि गर्दै छन
2024-11-26 19:59:55
0
sherpa chhewang :
Thuk
2024-11-26 19:57:34
0
coolboy :
अपराधिक छुट पाउनको लागि मृगौला रोगि को गेडा मा तेल दलेर भ्रस्टचारि एमालेको नेता कार्यकर्ता हुनु पर्ने रैन्छ😏
2024-11-26 19:25:56
0
janardan chaudhar211 :
derai Raymond kaam garechh
2024-11-26 19:19:46
0
अभागी बिन्दास @5588 :
ल सुन्नुस है नेपाली जन्ता हो के नेपाल देस एमाले को मात्रै हो कुनै पनि कानुन न लाग्ने एस्ता मानब तस्कर जस्तो केस लाई मुद्दा न चलाएर सफाइ दिने कस्तो कानुन हो धिकार छ एमालेको सर्कार
2024-11-26 19:09:24
0
Jasmin Thakuri :
yehi hunxa vanni tha nai thyo ni atra tatra nai amale ko Raj chalxa
2024-11-26 19:02:43
0
5880 yakthungba :
बधाइ छ सबै यमाले लाइ😆😆😆
2024-11-26 18:54:17
0
SURYA NEYMAR10 :
तस्करको नाइके हो एमाले चोर
2024-11-26 18:48:01
0
M.💙.D💥⚔️MOGOR⚔️💥💘 :
यो सब एमालेको नातक र राजनीति हो
2024-11-26 18:36:55
0
To see more videos from user @bikash.thapa704, please go to the Tikwm
homepage.