@astrologer440: कुन्डलिमा जती सुकै राजयोग होस तर चन्द्रमा नै पिडित भए त्यो फल पाउन सकिँदैन । चन्द्रमा नै मन हो । सोच हो । सबैमा `मन´ को एक्दम महत्त्व हुन्छ। जस्तै : मलाइ खाना खान `मन´ लाग्यो मलाइ पढ्न `मन´ लाग्यो मलाइ केही गरेर देखाउन `मन´ लाग्यो आदि जहाँ पनि मन चाहियो । मन नै बलियो छैन त , के नै गरिएला र ? INBOX me for Remedy to strengthen the power of MOON. anxiety, depression, mental रोग नि चन्द्रमा खराब हुदा हुन्छ । In female : monthly menstural period मा समस्या पनि चन्द्रमा ग्रह खराब/पिडित हुदा हुन्च । stress/tension भनेको पनि चन्द्रमा लाई दुख दिनु हो। #चन्द्रमा #songs #viral #dharm #kundali #jyotish #mantra #kundali #ktm #nepali #viraltiktok #songss #nepalusa #nepalusa🇳🇵🇺🇸 #balen #olivia #law #vedic #dharma #mom #MomsofTikTok #momlife #aama