@bondy433: आँखामा राखेको भए सायद आँसु मा नै बिलाई दिन्थे होला बुढी तर तिम्रो याद मन, मुटुमा सजायको छु सास जान्छ होला मेरो तर ति तिम्रो याद कैले जाँदैन बुढी लाग्छ होला तिम्लाई मसित माया गरेको हैन उसले मेरो शरीर सित आफ्नोव ps बुझाउनको लागि मात्र गरेको हो भनेर भन्छेउ भने बुढी मैले आफ्नो जन्म दिएका आमा बाबा लाई त्यागेर तिम्रो पछि लाग्दैनथे होला नि बुढी आफ्नो मतलब निकाल्नु थियो भने लिएको एक दुई २ महिना संम आफू सन्तुष्टि भएर तिमीलाई अलपत्र पारेर छोड्दिन्थे होला नि बुढी किन आठ ८ वर्षा सम्म हरेक दुःख सुख मा थिम्रो साथ दिँदै हिँड्ने थिएन होला नि बुढी आफ्नो मतलब निकाल्नको लागि गरेको भए तिमलाई त्यो स्थिति बाट अहिले जुन स्थिति माँ पुगेको छउ त्यो स्थिति सम्म पुग्नको लागि मैले साथ सपोर्ट केही पनि गर्ने थिएन होला नि बुढी र रुँदै कराउँदै पागल भई तिम्रो पछि लागेर हिँड्दैनथे होला नि बुढी अज पनि तिमी मात्र चाईन्छ मलाई भन्दै रुँदै कराउदै हिँड्दैनथे होला नि बुढी