@sujanchapagainofficial: हजुरहरुको लामो प्रतिक्षा अब अन्त्य हुने निश्चित भयो। आर्को हप्ता अर्थात ८ डिसेम्बरको दिन मैले मेरो नयाँ गीत 'एक्लै भएँनी- एक अधुरो प्रेम' हजुरहरु समक्ष पेश गर्ने बाचा गरें । यो शिरशिरे जाडो याममा वियोगको भावलाई न्याय गर्ने कोसिस गर्नेछु। यो पटक विशेष यो अर्थमा छ कि हामीले प्रीय कथा वाचक साईग्रेस ज्यूसँग [कलाकारको रुपमा] सहकार्य गर्दैछौं । माया लुना खान [कलाकार] , चिन्तन राजभण्डारी [DoP], अभिषेक सुबेदी [निर्देशक] अनि सधैँ झैं मेरो आफ्नै परीवार अनि परिवारका सम्पुर्ण सदस्यहरु आर्टमाण्डु, हर्क साउद,कोबिद बज्र सँगै छौँ। #sujanchapagain #eklaibhayeni #meroadhuroprem #artmandu #saigracepokharel #saigrace #mayalunakhan #brokenlove #sadsong #fyp #foryou #foryoupage #viral #goviral #viralvideo #nepal #tiktoknepal #nepalisong #newsong #newnepalisong #nepalimusic #trending #trendingsong #TikTokTainment #WhatToWatch #Newmusic