@bikash.thapa704:

हाम्रो नेपाल प्यारो नेपाल 🇳🇵
हाम्रो नेपाल प्यारो नेपाल 🇳🇵
Open In TikTok:
Region: NP
Tuesday 03 December 2024 03:04:09 GMT
910469
34386
1294
1611

Music

Download

Comments

dilipkarkee0
karki dilip :
किन कि राप्रपा ले पैसा दिदैन भरस्टचार गर्दैन तेहि हो
2024-12-03 03:47:37
530
bls433
bls :
खोज्छस् राजा तलाई राजा चाहियो😁😁😁
2024-12-03 04:27:37
143
indrajitrai728
रानाहँछा चाैतारि :
राप्रपाले पैसा दिदैना रक्सी र मासु खुवाऊदैना जन्ताको आखा नखुलेपछि कस्को के लाग्छर
2024-12-03 08:16:34
134
bbsquare202
चमत्कार :
राप्रपा 1 रुपैयाँ पनि खर्च गर्दैन र भ्रष्टाचार पनि गर्दैन राप्रपाले हारेको हैन योदेशले हारेको हो झोले पुत्रकार ।
2024-12-03 16:51:25
97
sanurajbajracha69
sanurajbajracha69 :
हिन्दु राज्यको एजेन्ता बोकेर राजनिति गरेर हिडे पछि यस्तैहुन्छ
2024-12-03 05:19:06
67
dhanshresrha
धन बहादुर :
अब देशमा प्रधानमन्त्री उखाने र भोट हाल्ने जनता गु खाने भएपछि कस्को के लाग्छ त अनि😁😁😁😁😁😁
2024-12-03 07:49:15
65
xetri1jptkaski
[email protected] :
के गर्नु त चुनाब को बेला जस्ले ठुलो भोज भतेर रक्सी पैसा को ब्याबास्थ गर्न सक्छ जनता ले भोट् तिनै पार्टी लाई दिन्छ्न
2024-12-03 04:05:36
60
idoktm0
i do :
बिस्तारै नेपाल को धर्म संस्कृति लोप हुने कुरामा अब २ मत छैन।
2024-12-03 06:32:07
52
balbahadur.shahi8
Balbahadur Shahi :
लजास्पद हार राप्रपाको हैन देश काे हो , कसको ऋण तिर्नुलाई राप्रपाको गुर्ण गाउँदैछौ ?
2024-12-03 06:55:26
50
bhimchhetri24
Deepak Chhetri :
यहि भएर त नेपानी जनता महान भेडा हुन,
2024-12-03 06:48:49
49
rajanbhattarai6
राजन भट्टराई :
खाते साला पखाल्न पाउँदा खुब खुसी हुन्छस देस द्रोही हेर्दै जा तिमी हरु राप्रपा कसरी अघि जान्छ
2024-12-03 11:08:32
37
rajanbhattarai2023
@Rajan :
जनता भेडा र बिदेशी दलालका गोठाला भएपछि यस्तै कवाड हुने हो।चेतना भया।
2024-12-03 06:58:56
31
moon5111chandra
चन्द्र राना मगर :
२१ ओै शताब्दीमा त्याे पनि बहु जाति बहुभाषिक समुदाय बसाेबास गर्ने देशमा एजेन्डा चै राजतन्त्र।धन्न २/४ मत भए पनि पाएछ।😂😂
2024-12-03 06:42:15
25
nabinpuurja
Nabin purja magar :
राप्रपा र रास्वपा जिते पनि भ्रष्टाचार गर्दैल न भोटर लाई मासु भात पैसा नै दिन्छ अनि कसरी जित्न सक्छ अरु पार्टी मा लागे करोडौ कमाई हुन्छ
2024-12-03 07:24:15
21
ramesh.kashyap3
Ramesh Kashyap 🦂 :
कम्बोडिया बाट कमिसन आउँछ र पो एमाले ले मासुभात ख्वाउछ ! कलकारखाना बेचेको पैसा छ र पो काङ्ग्रेसले मासुभात ख्वाउछ ! जनयुद्धमा बैंक लुटेको पैसा छ र पो माओवादीले मासुभात ख्वाउछ ! राप्रपाले के ख्वाओस त ?
2024-12-03 18:47:38
18
basantachemjong1yoryouf7
चेम्जोङ बसन्त :
नाम निसाना मेटाउनु पर्छ राप्रपाको काम छैन।
2024-12-03 09:37:40
17
durga.lopchan4
Durga lopchan :
कुहि सकेर झरेको व्यवस्थालाई ल्याउँछु भन्ने पार्टीको त्यस्तै हालत हुन्छ।
2024-12-03 06:12:28
16
arjunadhikari5212
A.A. :
छिछि लाजमर्दो😀😀।घण्टा , हलो सबै काम छैन अब
2024-12-03 11:48:47
15
matimilaimayagarchu5
🪫0% :
धन्य छ नेपाली जनता🙏अहिले राप्रपा लाई लोप्पा खुवायौ पछि दलाल र भ्रष्टचारीले लोप्पा खुवाउँछन् अनि ग्वाम ग्वाम खाओ 😏😏😏😏😏
2024-12-03 08:22:14
15
prithikhadka1
prithvi khadka😍😍 :
के गरनु त जनतालाई चुनाबका बेला पैसा दारु मासु नै चाहिने रहेछ नेता भ्रष्टाचारमा लिप्त जनता भए झोले कार्यकर्ता देशको अबस्था दयनिय खन्चुवालाइ देश को के मतलब ।
2024-12-03 06:55:56
14
jhupendrabc31
Jhupendra BC :
रबिन्द्र मिश्र कता छ्न?
2024-12-03 05:59:14
14
moon_cee9231
🫶𝐀®mooN C𝐄𝐄❤️ :
जनतालाई राजा बनाउछु भन्दा त भोट पाएको छैन। पुर्वराजालाई राजा बनाउछु भन्दा किन लोप्पा खुवाउदैन त😂😂😂
2024-12-03 10:47:00
13
madankhatiwada22
madankhatiwada22 :
एजेन्डा हरु स्पष्ट नगरे पछी हुने यहि हो । संघीयता को बिरोध गर्ने अनि उम्मेदवारि दिने र सभामुख पडकाउने ।यस्तो गरि दोहोरो मापदण्ड अपनाए पछि हुने यहि हो ।
2024-12-03 06:25:21
12
dearjhapali
खुशीलाल,🇳🇵🇳🇵 :
राजा र हिन्दु रास्ट्र बाहेक केही छैन एजेन्डा पनि।
2024-12-03 06:28:01
10
simthap
सिम थापा.. :
पहिला त राम्रो लाग्थ्यो केपिको हलि भयेर निस्कियो राज्रेन्द्र लिङ्देन
2024-12-03 08:18:04
9
To see more videos from user @bikash.thapa704, please go to the Tikwm homepage.

Other Videos


About