यो कमेन्ट पढ्नेहरू सबै जना को आमा बुवा को आयु लामो होस💗💗😳😳
2024-12-06 13:41:12
2719
@_💀_attitude_😎_😈_ girl_💀 :
मैले रूदै भगवान सँग मृत्युु मागे,
अनि भगवानले भन्नुभयाे " ठिक छ म तलाई मृत्यु दिन्छु"
तर तेराे आमालाई म के जवाफ दिउँ, उहाँले म सँग हर दिन तेराे लामाे आयु माग्नुहुन्छ..!🥺🥺🥺
2024-12-05 06:37:57
1646
#A❤️💝🤞 :
भोक लाग्छ,तिर्खा लाग्छ, जीवनमा अनेकौं शोक लाग्छ, गरीब परिवारमा जन्मिनु पर्छ पैसा नै सबैथोक लाग्छ।
2024-12-05 00:52:48
1070
S❤️R :
आफ्नै जिन्दगी नै तितो छ साथी तिम्लाइ
के मिठो लाइन लेखौ र खै 😥😥😥🙏
2024-12-04 21:06:30
527
Rekha🦋🦋 :
जसले मेरो कमेन्ट पढ्दै छ म भगवान संग उसको घरमा सधै खुशियाली होस भनेर प्रर्थाना गर्छु🙏🕉️
2024-12-22 17:23:18
545
loyel boy :
मन पर्ने हाेइन मन पराउने रून्छन् ,
छाेड्ने हाेइन छाेड्न डराउने रून्छन् ,
नपत्याए एक पटक मसान घाट गएर हेर ,
जल्ने हाेइन जलाउनेहरू रून्छन🥺
2024-12-05 13:44:08
405
S U H A N A 🐷 :
तिमी फुँलको कुरा गर्छौं त्यो फुल पाउनको लागि पनि त काँडालाई पहिचान दिनुपऱ्यों ॥😢🤦♀
2025-09-16 02:15:02
0
uv :
बाल्यकाल मा देखेका मेरा हरेक सपनालाई हार्दीक श्वदान्जली 💔🙏🏻
2025-02-02 11:20:42
1
ram dangal :
जुन ब्याक्तिको🥀 नयत राम्रो हुन्छ 🥀ऊनलाई परेको बेला भगवान कुनै न कुनै रूप मा 🥀मद्दत गर्न जरूर 🥀आउनुहुन्छ 🥀sudip sathy
2025-02-21 17:41:16
1
Bagh ko masu_🐯 :
बिस्वास पनि कसको गर्नु र खै आफ्नै तुरि त अरूको लागि उठ्छ भने.!!😃
2024-12-23 00:10:44
43
シリヤン :
जो सँग जता गए नी खुसी हुनु🥺 तर मैले जस्तो निस्वार्थ माया गर्ने मान्छे चाहिँ कहिल्यै पाउने छैनौ 🥺🙏💔
2025-02-22 19:12:10
1
Crazzy🫀 :
Koi Aafno hunna aakhir kina
2025-04-27 04:08:15
0
💞Amrit💞 :
न सोध तिम्रो खास को छ भनेर ? आफु भोको पेटमा पनि पटुकी कसेर मेरो भबिस्यको लागी संघर्ष गर्ने मेरी आमा भन्दा खास मेरो लागी कोही छैन यो दुनियाँम 😪❣️
2024-12-05 14:30:46
141
Binda thapa :
आकाशमा जति तारा छन् त्यति नै तिम्रो उमेर होस् आमा !🥰❤️
2024-12-07 02:58:04
257
LuteシPado :
बिदेस बिदेस भनियो साथि
यहा आए पछि थाहा भो
i was best living in nepal !🥺
2024-12-05 15:25:28
48
. :
यो कमेन्ट पढ्नेहरू सबै जना को आमा बुवा को आयु लामो होस💗💗
2025-07-27 18:57:23
0
🦚✨ :
जिन्दगी परिस्थितिमा भर पर्छ, नत्र तीतो औषधि खान नसक्नेले बिष खाने आट कसरी गर्थियो र 🖤
2024-12-05 17:46:40
53
🚩Bikki 👑 :
बिश्वास पनि कस्को गर्नु र खै आफ्नै तुरि पनि अरुको लागि उठेपछि 🥴🤣
2025-01-09 06:29:11
14
puja_baraili :
कुनै सम्बन्ध यति प्यारो हुन्छ कि,मनभरि माया हुन्छ तर आफ्नो भन्ने अधिकार हुदैन!!😞😞
2024-12-05 08:59:06
66
🤡🫶🌺 :
metho line 😂😂
2024-12-09 20:26:29
6
Suzu🤍 :
बोल्नलाई कोही पाएनौं भने फेरि मायाको नाटक रचेर आउनु माया
2024-12-07 14:29:34
32
Niruuu 👀💙 :
हिजो भन्दा राम्रो बन्नु छ अरू भन्दा हैन 😘❤
2024-12-06 13:29:36
26
ASMIN 🤦 :
आफ्नै जिन्दगी तीतो भइरहेको छ तिमी लाई के मिठो लाइन लेख्नु र🥺💗💐
2024-12-04 23:52:47
61
To see more videos from user @alone_artist_10, please go to the Tikwm
homepage.