@manihangmaden1: “Suva yatra vannu pardaina?”,Harka sampang. #harkasampang #dharan

Mani Hang Maden
Mani Hang Maden
Open In TikTok:
Region: NP
Thursday 05 December 2024 08:18:25 GMT
1277484
88855
3282
3838

Music

Download

Comments

user24424094
Bhakta Rai :
हाम्रो जनजाती आदीवासी यस्तै भएर होला माथी जान नसकेको
2024-12-05 13:34:17
306
pakreentamang
pakreen tamang :
घमण्ड चाहिँ धेरै नै छ यार यो मान्छेको
2024-12-05 11:52:05
178
aindralimbukurumb
Aindra Limbu Kurumbang :
कस्तो बच्चापन हो छ्या।सुभयात्रा भन्नै पर्ने भन्ने के छ।
2024-12-05 09:32:32
227
dhanjitlimbu
Dhanjit Limbu :
बोली सुन्दा त पागल भन्दा कम छैन सरकार प्रमुख बाट के सिक्ने जनताले 😰
2024-12-05 16:51:46
52
iamfromnepal4g
R@ghu 🎲🇳🇵🇦🇪🙏 :
जावा एउटा सामान्य मेयरको त यस्तो धम्की छ। अनि केपी ओलीको कति होला🥰🥰🥰🥰
2024-12-05 15:50:29
5
surajsharma809
CA. Suraj Sharma :
कती धेरै घमण्ड हो हुन पनि। जति सुकै राम्रो मान्छे भएपनि घमण्ड धेरै भयो भने पतन हुन समय लाग्दैन।
2024-12-05 14:37:39
114
ramkrishnarakhalb
Ramkrishna Rakhal magar :
धारिलो हतियारको छिटै धार झर्छ भन्थ्यो हो रैछ ।
2024-12-05 11:21:08
103
amritda2
amritgairi :
नेतो.. 🤣🤣🤣ज्यालामा नमिले जस्तो बेहोरा पो देखाई बक्सेको छ त.. हर्कले
2024-12-05 11:47:40
11
ryutyu40
प्रधानमन्त्री बालेन शाह समर्थक :
😂😂 त्यति धेरै घमण्ड नगरे हुन्छ मेयर ज्यु। तपाई एक जना स्वतन्त्र हुनु हुन्छ कसरी ऐन लेख्नु हुन्छ? उपमेयर को काम चही केहो? तपाई ले बनाको होर उपमेयर?
2024-12-05 14:47:59
13
mahes_gautam
Mahesh K Gautam :
यो पत्रकारको गल्ती हो - हर्क सरले लोकल छ्याङ खाएर हल्का झ्याप भएका बेला यस्ता विषयमा छलफल गर्ने हो ?
2024-12-05 14:06:45
51
rohanchhatri6
Rohan Chhetri 25 :
तपाईं लाई सुभ यात्रा भनेनन् ठिक छ तर तपाईं को यो बोल्ने तरिका ठिक भएन मेर साब ।
2024-12-05 15:05:48
16
mr.min193
मिन छन्तेल :
मन चाहिँ सफा राम्रो काम गर्नु पर्छ भन्ने तर बोली,बानी स्वभाव चाहिँ केटा केटी जस्तो गर्नु हुन्छ भन्या 😁
2024-12-05 09:43:39
246
santoshbhandari521
Santoshbhandari :
अब चाॅही बौलाएछ हर्के
2024-12-05 13:42:23
67
pksarma8
💗पुरुषाेत्तम💗 :
मेयर ता भएउ दाई बालापनले छोडेन अझै ।
2024-12-05 09:39:01
112
tmg_indrewzz
indrewzz :
भिखारीलाई लाखौंको चिठ्ठा परेनी फेरि केही समयपछि भिखारीनै हुन्छ रे के, किन कि उसले त्यो पैसाको उचित तरिकाले उपयोग गर्न नै सक्दैन रे, त्यसैले। अब यो हर्क ज्यूको पनि यही हो हालत 084 पछि।
2024-12-06 05:43:12
11
bimalbc216
Bimal Paudeli 🥰 :
स्वतन्त्र भनेपछि मान्छेलाई घिन लाग्ने अवस्था पार्ने भयो बुढा तिमीले।😂😂
2024-12-05 11:37:25
37
santoshlimbu0990
Santosh Limbu :
हेर्नुस मेयर ज्यु तपाईं बास्तबमै घमण्ड घमण्डि चै हो पक्कै हो यो घमण्ड कहिले सम्म पाल्नु हुने हो एक दिन तपाईं अबस्य पतन हुनुहुनेछ कारण आफ्नै दम्भ घमण्ड ले ।
2024-12-05 11:49:37
182
manojthakuri735
Manoj Thakuri :
हेर जाँडको ताल😆😆😆
2024-12-05 11:04:42
12
karnabiswakarma2000
karan senchury :
सपोर्ट नगर्ने साथ नदिने उपमेर लाई जिम्बेवारि दिनु जरुरि छैन।पार्टिको झोलेले फसाउने काम मात्र गर्छ।
2024-12-05 15:32:36
5
rajan.bhattarai.k
🇳🇵ब्राण्डेट दाई 💝💫🇰🇼 :
डक्टरले के भन्यो खै जानकारि पाउन
2024-12-05 20:23:09
7
yogesh.rai9
Yogesh Rai :
मनमा जे छ त्यहि व्यक्त गर्ने बानी राम्रो लाग्छ मेयरको।
2024-12-05 11:51:58
11
prakashrai17123
@#raeeprakash🇳🇵🇰🇷 :
पैला जिम्मेवारी दिने होकि सुभयात्रा भन्ने हो?? 😁 झगडा नगरौं है एउटै पालिकाको मेयर उपमेयर भएर
2024-12-05 10:47:39
14
gaurawi47
गौरवी❤️❤️😘😘 :
चोथाले मेयर😀यस्ता चोथाले लाई कोस्ले भन्छ शुभ हैन अशुभ चाहिँ पक्कै भन्नू पर्थ्यो उपमेयर ले😀😀
2024-12-06 07:14:29
5
lokendrakarki504
Lokendra क्षेत्री :
चित्त सारै सानो हर्क जि तपाइको कसैले शुभयात्रा भनेन भन्दैमा त्यत्रो इगो लिनु चाहिँ हुदैन थियो
2024-12-05 12:20:42
33
To see more videos from user @manihangmaden1, please go to the Tikwm homepage.

Other Videos


About