@shbahdara: فرحة استشهاد ابنه على الخطوط الأولى في #حماه#الثورةالسورية #ادلب_حمص_حلب_شام_درعا_حماة #النسخة_السوريا_الأصلي

أبو أسلام الدرعاوي🏴
أبو أسلام الدرعاوي🏴
Open In TikTok:
Region: DE
Thursday 05 December 2024 11:52:46 GMT
4422
98
1
19

Music

Download

Comments

rifimeghribi
ريفي مغربي🇧🇪🇲🇦🇧🇪🇲🇦 :
😭😭😭
2024-12-09 06:47:37
0
To see more videos from user @shbahdara, please go to the Tikwm homepage.

Other Videos

संसारै भासिएर गएको महशुस भो जव हांस्ने हसाउने नाच्ने रमाउने मेरो माया मेरो श्रिमानलाई 'हाई ग्रेड ग्लायो ब्लास्टोमा 'ब्रेन क्यान्सर लास्ट स्टेज छ भन्ने थाहा भो ! थरथर हात काप्छ केहि लेख्न खोजु भने ,कुन शव्दमा लेखु म यि दर्दनाक भोगाई हरू,सकिन्छर लेख्न एक एक पलको दुखाई? सकिन्छर शब्दमा उतार्न ? म ति रूवाईका पिडाका कुरा केहि लेख्दिन ,एक महिनामा दुई पटकको ब्रेन सर्जरी ति अनिदा रात ति दुखाई ,र पनि मैले दुख्यो भनि सोध्दा टाउको हल्लाई दुखेछैन भन्ने मेरो माया ! तिमी जति पिडा सहन सक्ने सायदै कोई छ यो संसारमा ! सबै आश बिलाएर जांदै गर्दा अब एकमात्र आश किमो रेडिएसर रहेको छ ! हर दिन किमो रेडिएसन हुदैछ सारै पोल्छ दुख्छ रे ,र पनि दुखेछैन पिर नगर भन्ने तिमीजती सहनशिल को नै होला ! भन्नु जति सजिलो रहेनछ पिडा छिपाइ मुस्कुराउन ,आंसु बगेको पत्तै हुदैन ! अहं म हार मान्ने छैन न तिमीलाई हार मान्न दिनेछु ! कमजोर न म हुनेछु न तिमी हुन , बलियो हुनुछ तिमीलाई माया अझै लडाई लड्नु छ !  ईश्वरले हेरिरहनु भछ होलानी है सबै ले उहांलाई पुकारदा ,एक जनाको मात्र भएनि पुकार कसो नसुन्नुहोला र ?  🙏🙏 @Bibek Pangeni  prayforhim please 🥹🥹🥹❤️

About