@kaledai20551: #fyupageシ #CapCut #fyu रवि लामिछाने भन्दै थिए ," मेरो स्वास्थ परीक्षण गरियोस् । म फिट छैन् । मैले बयान काे क्रममा सरकारी वकिल हरुको अगाडि टाउको दुख्यो भने। सारै गार्हो हुदै मैले बयान दिएको हूँ। म अनइजी अवस्थामा छू। मेरो स्वास्थ ठीक छैन् , मैले ढाँटे जस्तो लाग्छ भने कृपया सिकित्सक बोलाउनुस । मेरो स्वास्थ परीक्षण गर्नूस। म बिहानै जान तयार छु । मलाइ बिहानै पाँचै बजे/ सातै बजे एयरपोर्ट पुराईयोस् म जहाज बाट जान्छु । यदि हाम्रा समर्थकले तपाईं हरुलाई अवरोध गर्छन् भने लागेको छ भने ..