@jagadishghimirejg: Good News : झापाको दमकमा झन्डै दुई अर्ब खर्चिएर बनाइएको १८ तले बिजनेस टावरको प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार उद्घाटन गर्ने भएका छन् । करिब पाँच बिघा जग्गामा फैलिएको यो टावरको शिलान्यास ओलीले पाँच वर्षअघि गरेका थिए । उद्घाटन गरेपछि व्यावसायिक रूपमा भ्युटवार सञ्चालनमा आउने छ । 😊🙏#keepsupporting #viralreelsシ #storytime #trending #nepalitiktok #foryoupage #capcut #ti̇ktok #nepal #Support #fyp