@rajkumarrai94: #fyp #foryou निकै होहल्ला पछि यी दुई जना भाइ बहिनिहरुको tiktok account band भएको रहेछ। यति धेरै जनाले माया गरे,बुहारी स्विकारे। live मा बसेर निकै पैसा कमाए।अहिले यत्रो आलिसान महल पनि बनाउन भ्याए। आमा बिचमा आइन।छोरा र बुहारीले हेला गरेको सुनाइन।भएभरका tiktok user हरुले छोरालाइ भन्न सम्म भ्याए र आमालाई माया गर्नुपर्छ भनेर अर्ति दिन थाले। पछि त्यही आमाले मेरो छोरालाइ गाली नगर्नु मेरो छोरा त्यस्तो हैन भन्दै अरुलाइ गाली गर्न थालिन् ,पछि यी मुख छोपेकी आइमाइले पनि निकै ठुलो कुरा गर्दै नेपालिहरुको रोजीरोटि अनि tiktok हामिले गर्दा टिकेको छ भनिन। अझ त्यतिले नपुगेर हिजडा सम्म भन्न भ्याइन्। उनको बोलिमा घमण्ड झल्किएको प्रष्ट नै देखिन्थ्यो । अहिले आएर भएभरका सबै नेपाली तथा पाकिस्तानिहरुले यी आमा छोरा अनि यो थाग्ने आइमाइलाइ जिन्दगिभर पुग्ने अन्तर्राष्ट्रिय गाली दिदै श्रद्धाञ्जली सम्म भन्न भ्याए।यहाँ सम्मकी live मा आएर यहि नेपाली tiktok user हरुबाट लाखौको gift मागेर बस्ने यिनिहरुको id नै band गर्दिएका रहेछन्। मलाइ यिनिहरुको बारेमा केही रिस,आरिस छैन तर, मागेको र बिना मेहनत गरेर कमाएको धनसम्पती होस या इज्जत सकिन धेरै बेर लाग्दैन रहेछ।हिजो सम्म वाहिवाही हुँदै आएका यी जोडीलाई आज हार्दिक श्रद्धाञ्जली सम्म दिइनु भनेको कुन हद सम्मको इज्जत होला आफै बिचार गर्नुहोला। गल्ती लिनेहरुको हैन,गल्ती दिनेहरुको हो।चुनाबमा त्यही नेताहरुलाइ भोट दियो पछि त्यही नेताहरुले रगत चुस्न सम्म चुस्छ्न्। अनि फेरि हामी नेताले देश बिगार्यो भनेर कराउछौ। tikto live मा बस्छन् यिनिहरु अनि तपाइहरु गोजि रित्याएर यी भिकारिहरुको घर बनाइदिन्छौ ,गाडी किनिदिन्छौ।अनि फेरि फलानो आयुशे यो फलानो एलिजे त्यो भनेर सराप्छौ।गल्ती यिनारुमा छदै छैन गल्ती तिमारुनै छ।हात खुट्टा सर्लक्क परेका,भुसतिघ्रेहरु दिमाख लाउछ्न,live मा बस्छन् ।अनि फण्डा र चटक देखाउछन।game खेलाउछ्न्।टन्न पैसा कमाउछन,आलिसन महल बनाउछ्न्।गाडी किन्छ्न,सुख सुबिधामा रमाउछ्न।देश बिदेश घुम्छ्न।आरामको जिन्दगी जिउछ्न।अनि तिमारु भेँडेहरु चाहिँ खाँडिमा बेल्चा हान्दै यति follower बढयो,हामी यस्को supporter भन्दै gift फाल्छौ अनि भिकारी बन्दै जान्छौ।#fypシ゚ #tiktok

rajkumar rai ।।
rajkumar rai ।।
Open In TikTok:
Region: NP
Monday 09 December 2024 10:12:43 GMT
1522
198
23
1

Music

Download

Comments

magarniikheena48
@Lurii योगिना पूर्वछाने मगर🦋 :
captain 100% right🙏🙏👌👍️👍️
2024-12-10 00:55:26
1
munathebelimbu
Dolly :
💯%right hjrrrrrrr
2024-12-09 13:44:39
1
ganga.khadka69
ganga Khadka ♥ :
caption ❤❤❤❤❤❤
2024-12-09 12:04:49
1
nirmalaraibhujel
Nirmala Rai Bhujel :
100%🥰🥰🥰
2024-12-09 12:24:11
1
saarsugurung8
January1💫☘️ :
100%right🙏
2024-12-09 13:50:19
1
kumarwaiba466
Kumarwaiba466🇳🇵 :
Mero Solti rajale sahi vanyo good 👍 raja 🫡
2024-12-10 02:29:40
0
susmitabisunke8
Areya Qeen :
caption 🙏🙏🙏
2024-12-09 12:31:14
1
neeemacerpa998
🥀SANU🥀 :
100%👍
2024-12-09 11:45:48
1
saru.lamichhane10
saru Lamichhane :
ब्यान्ड भएको छैन भन्ने हल्ला छ त उनिहरुले नै बन्द गरेर बसेको छन् केहि दिनलाई भन्दै छन् त
2024-12-10 00:57:07
1
manshilu
मान शिलु :
salute gare hajur lai🙏🙏🙏🙏
2024-12-09 15:45:01
1
githanpn
githanpn :
होनी हजुऱ सहि कुरा हो 👍🥰🥰🙏🙏
2024-12-09 12:51:28
1
barshalama69
barsha❤️‍🩹 :
🥰🥰🥰🥰🥰
2024-12-09 10:24:58
1
tarathapa947
taraaa :
👍👍👍👍👍
2024-12-09 12:27:20
1
umaghimire601
umaghimire199 :
🥰🥰🥰👍👍🙏🙏
2024-12-09 11:57:02
1
sarmilaadhikari584
sarmila अधिकारी :
💕💕💕💕💕💕
2024-12-09 11:52:19
1
shilahitanmagar
s h i l a h i t a n m g r :
🥰🥰🥰🥰
2024-12-14 02:08:16
0
To see more videos from user @rajkumarrai94, please go to the Tikwm homepage.

Other Videos


About