जसलाई नेपाली अक्षर शुद्ध लेख्न आउदैन उहीँ ठुलो हुन खोज्छ जो चोर उसैको ठूलो स्वर 😅जुन सुकै बिषय भए पनि जसले आफ्नो पढाईको महत्त्व बुझेर पूरा गर्छ त्यो भन्दा महान ब्यक्ति अरु कोहि हुदैन महोदय ☺️
2024-12-10 12:16:05
1455
anita🫰🏻🫶🏻 :
मेजर english लिने ले किन नेपाली बाट cmt गरेको मेजर नेपाली लेर यो ठाँउमा पुगेर देखानु अनि बोल्नु 😏😏😏😏👊
2024-12-10 13:12:41
367
basupoudyal668 :
मेजर नेपाली भनेर हेप्ने? पहिले त्याे विषय पास् गरेर देखाउन सक्नुहुन्छ हजुर? जुनसुकै विषयकाे उत्तिकै महत्त्व हुन्छ भन्ने कुरा नभुलौँ।
2024-12-10 14:45:27
253
devakinepalparaju :
के थाहा त्यो टोपिको महत्व कति छ भनेर।
2024-12-27 14:07:00
0
Lila Thapa :
congratulations🎉🎉🎉
2024-12-29 13:09:42
0
sabitra143@ :
नेपाली साहित्यमा डुब्नु काे मज्जा के थाहा उहालाई कति अानन्द मिल्छ ,,,,
2024-12-29 03:19:34
0
Raju Kunwar :
🌹
2024-12-11 09:32:19
0
🌷 :
Majer nepali vaneko sab bhanda hard subject ho aru le j vane ni
2024-12-10 14:31:27
224
Kari Ess Maa :
खुब सबै ले नेपाली लेको लाई हेला गर्छन🥺सबै भन्दा गारो बिषय त्यही हुन्छ🥺🥺
2024-12-10 15:41:17
127
it's me anzel 👰😍 :
यो cmnt गर्ने मान्छेको छोराछोरीलाई
क देखि ज्ञ सम्म अक्षर चिन्न 10 वर्ष लागोस 🙄😏😣
2024-12-10 14:17:44
67
Bhattu♠️ :
7 class fail le lekhne comment yestai ho .
2024-12-10 16:59:13
52
pushpakanxi69 :
एकदम सहि जबाफ फेरि नेपाली मा भन्ने ले नि अंग्रेजी मा कमेन्ट गर्नु गर्नु नि है😂😂
2024-12-10 11:30:28
35
Nisha....📿🕉 :
जसलाई आफ्नो नामको ह्रस्व दीर्घ थाहा छैन उसकै ठुलो कुरा, नेपाली कै सन्तान भएर नेपाली विषय लिएको लाई चाहिँ किन यति धेरै हेप्छन् के मान्छेहरू विषय सानो ठुलो होइन आफ्नो लक्ष्य ठुलो कुरा हो।🙏🥰
2024-12-10 13:51:13
33
Rai harpama :
मेजर नेपाली पढेर हेर कति गाह्रो हुन्छ अनि थाहा हुनेछ।
2024-12-10 13:51:05
30
Nani🥺 :
एउटा नेपाली लेख्ने ढङ्ग नभएकोले यस्तो कमेन्ट किन गर्नु
2024-12-10 14:49:42
25
Jagadish khatri❤️ :
Best Answer for this commenter ❣️
2024-12-10 14:54:40
19
sikum ....limbu. :
मेजर नेपाली पढे नि मेजर अंग्रेजी पढेनी शिक्षा मा भेदभाव कहिले पनि हुँदैन पढ्ने त्यही एउटै विद्यालय हो। तपाईहरुको सोच ले भेदभाव हुँदो रहेछ अङ्कल
2024-12-10 12:24:51
16
Bimala💗 :
नेपाली विषय पढेको भनेर हेप्नेलाई के थाहा नेपाली किताब पढ्न र अर्थ खोल्न धेरै गाह्रो हुन्छ भनेर 💗अझ प्रगति र उन्नति गर्दै जानू 💓
2024-12-11 06:18:24
14
डोल्मा लोप्चन :
यो टोपी पाउन लाई कत्ति पढ्नु पर्छ हौ मोलाई बन्दिनु पर्यो हजुर h
हो मलाई त मन् पर्छ यो टोपी लगाउने रहर छ 💝💝
2024-12-10 15:44:33
13
Bimala Rai :
किनर जे पढे नि शिक्षा नै होइना र?????
2024-12-10 13:54:35
12
छाङ्छा सङ्गिता :
ए कमेन्ट गर्ने दाजु मेजर नेपाली पढ्नेलाई मजाक नउडाउनाेस् त्यसरी तपाईं जस्ताे ८ कक्षा फेल गर्नेलाई के थाहा ह्रस्व दीर्घकाे महत्त्व ? अनि मेजर नेपाली भन्न जति सजिलाे छ नि त्यतिनै अफ्ठयाराे पढ्न अनि पढाउन । फेरि अर्काे कुरा मेजर नेपाली पढेपछि हरेक नेपाली साहित्यका मिठा_मिठा विधाहरु पढ्नुकाे आनन्द त कुनै विषय पढ्दा नआउला। 😂 Shivamkhatri दाइ सक्नुहुन्छ भने आफ्नो बालबच्चालाई पनि मेजर नेपाली पढाउने ,साेच राख्नु । 🙏
2024-12-29 03:06:28
12
sampangma🌼 :
तपाईले पनि त्यही मेजर नेपाली लिएर पढ्नुभएको भए अहिले आएर यस्तो अशुद्ध लेख्नुपर्ने अवस्था आउने थिएन। कुरा काट्ने र खुट्टा तान्नेहरुको न मन शुद्ध हुन्छ न त लेखाइ 🙄😏
2024-12-11 02:42:28
12
⚜️Ms.ghartiNi⚜️ :
Mero subject Pani major Nepali ho 🥰🥺
2024-12-10 13:37:16
12
Xettri Queen 👑❤️🩹 :
आफू सफल भएपछि दुस्मन हरु त के के भन्छन् आफू प्रगति गर्नु दादा जो ले जे भने नी मतलब न गर्नु दादा 🥺❤️🩹😔
2024-12-10 12:55:43
12
SumitraBudhathoki :
Yo comment garni manxe le vane paxi bachelor pass gareko xin😂😂😂😂😂
2024-12-10 14:05:30
10
Gorkhali cheli :
नेपालीका सन्तान भएर नेपाली बिषय पढ्ने विद्यार्थीलाई सम्मान गर्न सिकौं।🙏🙏🙏🙏🙏
2024-12-10 12:54:21
10
Anjusmirti :
sabai subject ko aafno aafno importance hunxa .Nepali subject lai kamjor nathanou🙏🙏
2024-12-10 12:47:04
8
Sandesh Adhikari :
विषयहरु ठूलो सानो हुदैनँन्, सबै विषयको आ-आफ्नो महत्व छ।
2024-12-11 02:29:29
8
Neetu Gurung 9 :
यो कमेन्ट लेख्ने मान्छे लाई मोटो श र पतालो स मा पैला कुन आउँछ भनेर सोदम त जान्दो रैछ कि नजान्दो रैछ सबै बिषय को आफ्नो आफ्नो ठाउ मा उत्तिक्कै महत्व हुन्छ
2024-12-10 13:12:01
8
Harish :
कुनै पनि विषय आफूमा कमजोर हुँदैन कस्तो बुद्धि भ्रष्ट मान्छेले कमेन्ट गरेको रहेछ यार👌👌😍😍
2024-12-11 08:15:06
7
Kala👨❤️👨T@Rai :
हामी मेजर नेपाली पढेर सम्मानका साथ टोपी उडाउँछौं, तिमी नेपाली शुद्ध लेख्न नजान्नेले अर्काको डाहा गर्छौं अनि खिल्ली उडाउँछौँ।
2024-12-10 14:58:36
7
@kamala dawadi 6788 :
जे पढेर भयपनि टोपी उडाउनुनै। गर्भको कुरा हो हजुर 👍👍👍👍👍👌👌👌
2024-12-10 14:09:33
7
saraswatighimire962 :
नेपालीकाे उत्कृष्ट बिषयनै नेपाली हाे।
2024-12-29 10:34:51
7
Soniya karki :
मेजर English लिने ले किन नेपालीबाट कमेन्ट गर्नु पहिला आफू त्यो ठाउँमा पुग्नु अनि बोल्नु😏😏😏
2024-12-10 14:19:22
7
TCR🖤 :
अनि मेजर नेपाली चाहिँ पढाई होइनर? नेपाली भएर आफ्नै भाषाको किन मजाक बनाको। यो कमेन्ट गर्ने भाईले 🤔
2024-12-11 12:20:14
6
bijayraz7 :
मेरो YouTube channel लाइ पनि Subscribe गरिदिनु है 🙏 Link Profile मा छ प्लिज...😊🥰
2024-12-11 16:21:51
6
Sangita kunwar 30 ✝️😇 :
जुन विषयको भए पनि तिमी त्यो स्थानमा पुगेर उडाउन
2024-12-10 14:06:53
5
Sarita Kc :
किन एछ्छिक नेपालीले टोपी उडाउन हुदैन र , शुभकामना बाबु यस्तै प्रगति गर्दै जाउ👍👍❤️❤️
2024-12-11 01:06:25
5
घाइते बघिनि नामहोइन ब्रान्ड हो :
मेजर नेपाली पढेकोमान्छे भोकले मर्दैन है 🙏🙏🙏
2024-12-10 12:47:41
5
Asmita🕉️🇳🇵 :
सायद यो comment गर्ने ले padheko nai xaina 😂😂😂
2024-12-10 14:00:28
4
Bindu Dhakal :
मैले पनि मेजर नेपाली लिएर नै पढेको हो। कसैलाई केही भन्नु छ😡
2024-12-10 14:14:20
4
Kabita Bhushal :
भन्दा नेपाली हाे, बी .एड तेस्रो बर्षकाे साहित्य समालाेचना पढ्न दिनु पर्छ अनि बल्ल थाहाँ हुन्छ , नेपाली सजिलाे हाे कि के हाे भन्ने करा।😔🥰
2024-12-10 17:33:55
4
laxmi shrestha (रामप्यारि) :
त्यहि मेजर नेपाली पढेको हरुले पढाएरै यतिको लेख्न सक्ने भएको बिर्सियो के हो 🤔
2024-12-11 04:42:30
4
हेमन्त सिजापती ( बडुवाल) :
पहिलो कुरा सबै विषय आआफ्नो ठाउँमा महत्त्व छ । तर हामीले जति नेपाली सहज ठान्छाै ,त्यति सजिलो छैन । नेपाली बिषयमा सानाे सानाे कुरा पनि राम्रो सङ हेरिन्छ । मेरो मुख्य economic हाे तर
2024-12-10 15:46:12
4
🧿👰🌺 :
ऐच्छिक नेपाली चै पढाई हैनर 😌😌
2024-12-10 15:58:03
4
मधुर स्मृति 😍🌹🌹🌹🌺🌼 :
mero ni नेपाली नै हो नि
2024-12-10 11:41:13
4
Bandana magar 🤝💫 :
नेपालीको लि त अशुद्ध छ अनि नेपाली बिषय भनेर हेला गरेको त्यो अन्कलले अहि औकात छ उस्को कति पार गर्नु पर्छ १० कक्षामा १० चोटि फेल हुनेलाई के महत्व यो टोपीको अनि त्यो हातमा लिएको चिनारी 😏😏😏😏😡
2024-12-10 14:26:18
4
puspa :
नेपाली जति गाह्राे बिषय साएद अरु छैन होला पढ्न 🥰🥰
2024-12-10 14:25:45
4
yuba katwal :
jastyo question testai answer jun subject liyar padeni yo thausamma pugna kati dukha mehenat garnuparx tyo vognelai matra tha hunx
2024-12-10 14:07:40
4
𝑆𝑎𝑛𝑑𝑒𝑒𝑝 𝑃à𝑙𝑝𝑎𝑙𝑖💥 :
जति मेजर math र english सजिलो छ नि महोदय त्यति सजिलो मेजर नेपाली छैन😥😥al D best💖💖💐
2024-12-10 14:42:50
3
NaKalii 😜 :
आफुले त नेपालि बाट लेखेको छ कमेन्ट.. अरूलाई मेजर नेपालि भन्छ शिक्षा शिक्षा नैहो जो पढे पनि
2024-12-10 14:49:02
3
Sanu Shahi Pulami(शिक्षक) :
नेपाली विषय हामीले नपढे अनि कसले पढ्छ त?नेपाली भएर नेपाली भाषालाई हेप्ने?
2024-12-10 15:13:13
3
To see more videos from user @bijayraz7, please go to the Tikwm
homepage.