@sujansilwal019: खुशी छो नि अब त !! हेरन... म अब तिमिले चाहेको जस्तो बनी सकेनी... अब मलाई न तिम्रो message को reply चाहिन्छ । न त म संग बोल्न लागि. तिम्रो time चाहिन्छ. साला म कस्तो पागल थिए नि है...!!म सधै तिमीलाई जबर्जस्ति गर्थे क्या..... म संग कुरा गर कुरा गर भनेर ! अब कुनै जबर्जस्ती गर्दिन, तिमीलाई मन लाग्छ बोल मन लाग्दैन नबोल...जबर्जस्ती ले माया हुदैन।😢💔 #keepsupporting #goviral #foryoupage #brokenheart #tiktoknepal #foryou #goviral #fypp