मान्छे मारेपाछी जेल नसेर मन्दिरमा बस्छ्न त भ्रस्टाचारि हत्यारा
2024-12-13 13:23:10
858
माइलो दाई :
Rip
2024-12-13 14:09:30
44
Narayan magar rukumeli :
साला चोर दाडा मुजि
2024-12-14 12:45:25
1
मोहन थापा सिंजाली :
तँ लाई राम्रो त कस्ले भनेको छ र तँ हत्यारा डाँका त होनि। आर्काको घर बिगार्ने शकुनि ।
2024-12-14 07:53:01
42
❤️जेमिमाकोपापा❤️ :
क्याम्बोडिया नाइकेलइ आज सिनेटमा थर्काएछन्
2024-12-13 07:45:49
18
Toya Poudel :
यहां तपाईहरुले एउटा पनि एमाले हल्लुडहरुको कमेन्ट पाउनुहुन्न ! ! यतिबेला ति हल्लुडहरु Hibernation Period मा हुन्छन ! !
2024-12-14 01:41:54
11
abiral magar :
काठ तस्कर गर्दा भाग नमिलेर मान्छे मारेर १४ बर्ष जेल नबसी के बस्छौ त ए उखाने गुण्डा
2024-12-15 00:22:14
6
Loknath Dhugel :
अब १४ बर्ष फेरि जेल हाल्ने हो भने देश र जनताले अलि सुख पाउथे
2024-12-14 11:18:19
9
सुरेश राई :
तेसो भए अब जेल चलन हुनेबेला धेर समया छैन ठिक भएर बस्दा हुन्छ
2024-12-15 08:32:22
1
salima khatun :
manxe marec basnna pardsintani
2024-12-14 01:20:48
24
buddhagiri06 :
खाना खाँदै गरेकाे मान्छे लाई पछाडिबाट बन्चराले हानेर मारेर जेल बसेकाे रे
2024-12-13 13:49:30
39
Bhim Lama :
ज्यान मारा पो रहेछ
2024-12-12 09:35:03
34
एच.बि.क्याम्पाचा :
अनि देशको लागि भन्थे त लास्टमा त डाका मुद्दामा पो रहेछ काका त🤣🤣🤔
2024-12-14 08:28:12
8
SUHAN _CHODEN_TAMANG :
मान्छे मार्नेलाई मार्नु पर्छ ।
2024-12-14 03:20:56
12
___🕊️White Shadow🦅___ :
आज बल्ल स्वीकार गरेछ्न वलीले ज्यान मुद्दामा बसेको भनेर।
2024-12-14 14:04:02
19
Chitwan Tiger :
यस्ता अपराधी ले देश चलाइयो पछि देश कहाँ उभ लाग्छ
2024-12-13 22:27:58
16
Kanchan Limbu :
अब भ्रस्टाचारको मुद्दामा आजिबन जेलमा सडिन्नु पर्छ। हरामखोर
2024-12-13 19:18:23
5
anjan shiba 💔 💔💔 :
rippp
2024-12-12 11:17:50
10
evr4ur :
मान्छे मारे पछि बस्न पर्यो नि हजुर
2024-12-13 12:54:06
9
Tejendra pokhrel :
हत्यार मात्र भनेको डकैति पनि गरेको रैछ त्यसैको श्राप ले नालायक अपुतालि परेछ
2024-12-15 08:07:32
5
Dev Karki :
धेरै राम्रो काम गर्नु भयछ के पि जि हजुरलाई त फुलमालाले स्वागत गर्नु पार्ने। कसै को हत्त्या गर्नु बलात्कार गर्नु भ्रष्टाचार गर्नु देश बेच्नु जस्तो महान काम के नै छ र हजुर।
2024-12-15 03:36:03
5
sitaneupane6658 :
खाना खाइरहेका मान्छे लाइ पछाडिबाट बन्चराले बनेर मारेको जेल् त जानुपर्यो नि
2024-12-13 14:43:06
9
11:11 :
मान्छे को टाउको काटे पछि त जेल नपरेर के पर्छस त कतिन राम्रो काम गरेर जेल हाले जस्तो पो कुरा गर्छ त
2024-12-13 15:38:59
5
khimthapa261 :
भन्न पनि लाज छैन हो चोर लाई
2024-12-13 16:40:18
6
🤟👌 :
तै भयर त देश नै सिदाउने कोसिस गर्दै छस नि
2024-12-13 19:42:14
7
To see more videos from user @prabinkiranti0, please go to the Tikwm
homepage.