@laxmifashion2: Replying to @renu Singh11:11 गर्दै जादा विराटनगर नै वस्नुपर्छ भन्ने भयो किनकि जव ऐक्लै टाईम पास को लागि भनेर कपडा पसल शुरु गरे म शुरुवात देखि नै भ्याई नभ्याई हुन थाले र श्रिमान पनि म सगंै कपडा पसल मा लाग्नु भयो। यति विजनेस को चमक यति धेरै भयो कि विराटनगर मात्र नभई वाहिर पनि नाम कमाउन सफल भईयो।त्यस पछि अव विदेश जान पर्दैन भन्ने भयेपछि र अव विराटनगर मा विजनेस नै गर्ने भन्ने भये पछि यतै तुरुन्तै दुई वटा घर वनाईयो। ऐउटा छोरि लाई ऐउटा हामि लाई। अव २,३ साल को कुरा हो नानि पनि लन्डन वाट आउछे नानि को पनि विहे सकेपछि छोरि ज्वाई लाई यो विजनेस समर्पण गर्ने हो। तातो खुन ताजा दिमाग विदेशि अनुभव सवै कुरा छोरि ज्वाई मा हुने भाको ले अव झन् LXmis fashion व्यापाक भयेर जानेछ र विराटनगर मै सायद २,३ ठाउ खुल्नेछ 🙏#laxmisfashion #vairalshop #foryou #govairal #fyp