बीमा भित्र त एउटा ग्यास्ट्रिकको औषधि बाहेक अरु कुनै पनि पर्दैन अरु औषधि त सब बाहिर किन्नुपर्छ
2024-12-13 08:53:07
13
Navaraj Pandey :
१०० % ठिक कुरा गर्नु भयो ।धन्यवाद यी स्वाट गोठालो हरु लाई थाहा नै छैन ।के भन्ने ।
2024-12-13 07:21:01
9
maya💗 :
हामी ले बिमा भरे पछी नेपालको जुनसुकै अस्पताल बाट उपचार गर्ने नियम बनाउनु बिमा रकम मात्र बढाउने कुरा गर
2024-12-13 06:51:04
8
MP PAUDEL :
स्वास्थ्य बीमाको कार्ड लिएर गयो काम लाग्ने र राम्रो औषधि फार्मेसीमा किन्नुपर्छ। अथवा बजारमा किन्नुपर्छ। बीमा गरेको के अर्थ भयो र!!! यस विषयमा सरकारले ध्यान दिनु पर्ला जस्तो लाग्छ।
2024-12-15 03:30:50
1
santosh paudel :
मन्त्री हुदा चुप चाप प्रतिपक्ष्य हुदा प्रस्न हे भगवान राजनीति ,,,हामी केही हद सम्म खुसि छौ बिमा बाट,,,,समस्या छन तो समाधान गर्ने जिम्मा जनता को कि संसद को,,,
2024-12-13 08:18:40
4
Yuraj :
महगो दबाइत दिदैनथियो एउटापिलोको अप्रेसन गर्नु जादा यो बिमा भित्र पर्दैन भनेर नबेल हसपिटलमा दसहजारपानसयचारज लियो मेरो मगोदबाइ सबै बाहिरबाट लियो सिरिन्ज र सस्तो पानी मात्र बिमा मा अलिअलि दबाइ
2024-12-13 08:15:43
4
🕉️namo Narayan 🙏 :
स्वास्थ्य बीमा मा जति अपमान काँही छैन किन् होला वेवास्था गरिन्छ त्यति मन् लगाएर चेक अप पनि गरिँदैन डक्टर ले हेर्ने दृष्टिकोण मा पनि फरक पाउँछौं हामीले आखिरी किन् हामीले बीमा गर्दा पैसा तिरेर नै गर्छौं
2024-12-14 04:44:55
3
sarita :
हावा गफ नगर ।आफू स्वास्थ्य राज्य मन्त्री हुदा चुइक्क नबोल्ने अनुगमन 0 अहिले बकबक
2024-12-13 11:11:53
3
sabina :
होनि सही भन्नुभयो हजुर अगी आवश्यक छ धेरै धन्यबाद छ
2024-12-13 10:02:08
3
mainalirajan09 :
कार्यान्वयन भएम अति राम्रो कुरा हो मन्त्री ज्यु🙏🙏
2024-12-15 12:56:22
2
To see more videos from user @sumanchaulagain72, please go to the Tikwm
homepage.