@samikshyaa.kshettri: #fypシ #goviral

🌷
🌷
Open In TikTok:
Region: NP
Saturday 14 December 2024 06:36:26 GMT
541065
25964
1061
373

Music

Download

Comments

amish.adhikari6
Amish 📿🕉️ :
जसले मेरो कमेन्ट पढ्दै छ म भगवान संग उसको घरमा सधै खुशियाली होस भनेर प्रर्थाना गर्छु🙏🕉️
2024-12-14 14:37:22
2589
saroj2108
❤️‍🩹 :
यो कमेन्ट पढ्नेहरू सबै जना को आमा बुवा को आयु लामो होस💗💗
2024-12-14 15:45:11
1807
mr.raazding
L A K I B 🖤 :
जसले मेरो कमेन्ट पढ्दै छ म भगवान संग उसको घरमा सधै खुशियाली होस भनेर प्रर्थाना गर्छु🙏🕉️
2024-12-14 15:54:03
156
binisha_xettry4
🫧 :
मलाई अङ्गालो हालेर राखेको त्यो छाती मा उसलाई अङ्गाल्दा अलिकति पनि मेरो याद आएन!!🥺🖤
2024-12-17 15:39:25
116
fuchinanu369
Susmita mahato⛅🥀 :
उस्ले यसरी मेरो चरित्रमा दाग लगाएर गयो कि मैले फेरि सिर उठाएर आफ्नो अनुहार ऐना हेर्न सकिन ।।अब पनि भन्छौ मेरो लागि तिमिले के गर्यौ।।🥺🥺
2024-12-14 10:51:19
117
stran_ger7
️Nini🫠 :
जस्ले छोरिको इज्जत गर्न जान्दैन उसको घरमा कहिले पनि छोरी पाउने भाव पूरा नहोस् ...!❤️‍🩹
2024-12-15 17:56:50
133
barsadumre0
वर्षा 🕊️❤️ :
३ बर्षको उमेर हुदा टुहुरी भएको एक ब्यक्ति हु म पनि आमाको नाम सुन्दा रुन मन लाग्छ😭😭आमाको धेरै याद आउछ🥹😭😭
2024-12-15 14:09:54
72
cdymamta555
Moiya💗🫶 :
तिमी पनि म जस्तै कमेन्ट पढ्न टे आए होलाऊ।😂
2024-12-15 01:35:54
70
mr_kazi_official0
Kaji :
#_यो कमेन्ट पढ्नेहरू सबै जना को आमा बुवा को आयु लामो होस🙌🥹❤️‍🩹
2024-12-19 17:05:09
25
renu_rl_thakuri
R🎀 :
आफूमा बिस्वास गर तिमी सुन्दर फूल हौ, अरुले कडा भन्दैमा केहि फरक पर्दैन..! ❤️‍🩹
2024-12-15 14:24:21
47
mrs...sajana0
•°ꌗ𝐚յ𝐚𝕟à°• :
म त्याहा पनी झुके जहाँ तिम्रो मुखमा थुकेर हिड्नु पर्थ्यो 🥺💔
2024-12-21 02:53:43
26
_mr.takmel_
Sushil🇳🇵 :
जवाफ हर कुराको दिन सक्थे तर, सम्बन्धको महत्त्व नबुझ्नेले शब्दको महत्त्व के बुझ्थे र🙃
2024-12-14 06:57:53
24
mr.sushantkc707
Mr_KC🪐 :
रात संग घृणा छ मलाई तिमी अर्कैको अंगालोमा हुन्छौ अनि म तिम्रो याद मा🥺❤️‍🩹
2024-12-15 17:10:43
31
deepak_tmg7
️Deepak G. :
" पर्खने इच्छा मर्दै जाँदो रहेछ, फर्किने मान्छेले अर्कै गन्तब्य रोजेपछि। " 💔
2024-12-16 20:40:06
23
rekha_sundas07
👀🫧🦋 :
जसले मेरो कमेन्ट पढ्दै छ म भगवान संग उसको घरमा सधै खुशियाली होस भनेर प्रर्थाना गर्छु☦️✝️❣️
2024-12-22 17:12:34
15
ganeshbhatta817
GÃÑÃÃ⚕️👁️‍🗨️ :
घाटीमा राखेको पासो तिमीलाई सम्झेर फुकालेको छु, त्यसैले मेरो लागि तिमी भन्दा माथी कोहि छैन 'आमा' 😌
2024-12-15 18:02:27
10
mr_adhikari58
Mr_Adhikari :
तिम्रो फैसलालाई सम्मान गर्दै आफू लाई दरो बनाएर तिमी लाई जान दिएको हो, नत्र जिद्दी त म पनि थिए।।
2024-12-26 13:50:54
11
shrestha_khunraj
Khunraj Shrestha :
जसले मेरो कमेन्ट पढ्दै छ म भगवान संग उसको घरमा सधै खुशियाली होस भनेर प्रर्थाना गर्छु🙏🕉️
2024-12-27 13:34:47
29
ridam966
good by 💔 :
:जिन्दगी लाई धुवा सरि उडाकै थिए तर अफ्सोस यो भुलेछु कि धुवा उड्दा खरानी तल नै झर्छ !!!🥺❤️‍🩹
2024-12-14 10:58:26
72
mrs.m_a_g_a_r_n_i10
Mrs. M_a_g_a_r_n_i :
बुहारी त्यस्तो जात हो जसले जति राम्रो काम गरे पनि आफुले गल्ती नै नगरेको कुरा को पनि सजाय पाउनु पर्छ। 🥺🥺
2024-12-23 01:05:29
8
noone___106
saneyy :
विज्ञानले जुनसुकै मेसिन बनाउन सक्ला तर सपनाको भरमा छोराछोरी विरामी भएको थाहा पाउने आमा बनाउँन सक्दैन ।❣️
2024-12-16 16:26:49
17
mrsudip397
🖤 चकचके_च्याङबा 🖤 :
हात पनि तै दियोले पोल्यो। जुन दियोलाई हावाबाट, बचाउन लाखौं कोसिस गरे।💔😅
2024-12-16 13:27:41
16
saru_bardewa_4
सरु बर्देवा❤️🦚 :
जिन्दगी परिस्थितिमा भर पर्छ नत्र तितो औसधि खान नसक्नेले बिष खाने आट कसरी गर्थ्यो र!!💗🥺
2024-12-17 05:22:25
7
rupesh.mainali1
️ :
हास्दैमा खुसीछ भन्ने हुँदैननि साथि दियो त मसानघाटमा पनि बलेकै हुन्छ।
2025-01-03 17:02:47
49
n___a___b___u___
Nàbràj Kççee (너부) :
बाबा पैसा पठाइदिनु न देखि सुरु भएको यात्रा बाबा पैसा पठाइ दिएको छु है सम्म पुर्याउनु छ नि साथी॥
2024-12-15 17:32:37
13
To see more videos from user @samikshyaa.kshettri, please go to the Tikwm homepage.

Other Videos


About