@kiran_bista0: #trending #goviral #foryou #foryoupage #fyp #rabilamichhane #kathmandu #nepal #pokhara #butwal

Kiran_Bista🕉️🇳🇵🩷
Kiran_Bista🕉️🇳🇵🩷
Open In TikTok:
Region: AE
Saturday 14 December 2024 23:03:45 GMT
152948
5476
840
374

Music

Download

Comments

d_g_420
D_G_420 :
कान्तिपुरले मात्र होइन दुनियाँले भन्दैछन् रबि ठग हो भनेर तर घण्टेहरूलाई चाही किन पत्यार लाग्दैन 😂😂😂😂😂
2024-12-15 00:35:46
188
lina259856
lina :
हैन यो मान्छेको कतिवटा जिब्रो छ हो
2024-12-14 23:23:36
165
jhalakdear
Jhalak Dear :
तैले खायको तलब भत्ता चाहिँ कहाँ को हो?
2024-12-15 03:57:16
63
dalkarna
🇳🇵caretaker ♟️🥇❤️ :
म पनि धेरै वर्षदेखि साहुकै नोकरी गरेर आएको मान्छे हो र अहिले पनि विदेशमा साहुकै नोकरी गरिराखेको छु। साहुले मलाई चोरेर ल्याउँछ कि ठगेर ल्याउँछ कि कसरी ल्याएर मलाई तलब दिन्छ मलाई थाहा छैन।
2024-12-15 04:37:44
47
kcraj.897
kcraj 777 :
हजुरले संसद भएर खाएको तलब नेपाली जनताको हो। गाडी पनि नेपाली जनताको पैसा हो
2024-12-15 01:24:38
31
shivashankarmanandhar
Shiva Shankar Manand :
ठगका कुरा के गर्नु योभन्दा धेरै प्रमाण कति चाहियो।नेपालमा मात्र होइन अमेरिकामा त सफल ठगी गर्ने तर घण्टेले कहिले बुझ्ने हो?
2024-12-15 01:54:05
30
grgkonme
Sam_grg ❤️🙏 :
Fact is fact respect fact .
2024-12-15 01:41:15
25
manoj.officia
Manoj_ Thanet :
सहकारी बाट रिन कस्ले लियो त जरुरी कुरा त्यो हो रिण लिनेको खाता डकुमेन्ट त होलानी? रिण जिबीले लिने लिएर ल चला भनेर जो कोहीलाई दिदा पनी चलाउछन् तिर्न नसक्दा रिणी दोसी हो जे गर्न छ जिबीलाई झिकायर गर।
2024-12-14 23:18:27
25
rabin851
Rewat Bhujel :
तेसोभए तलाई पनि जेल हाल्नुपर्छ तेत्रो प्रमाण रहेछ त छानबिन आयोग गठनमा त आफै बसेको थिस केही प्रमाण नभेटेको किन भनेकोथिस
2024-12-15 15:55:08
15
damodarjoshi656
damodarjoshi656 :
हाे नि सत्य यहि हाे
2024-12-14 23:42:15
14
saugatpathak4
Saugat Pathak :
तैले खायको तलब भत्ता चाहिँ कहाँ को हो?
2024-12-15 06:43:11
9
indrashrestha5126
indrashrestha5 :
घन्टे अन्तर्राष्ट्रिय ठग हो सत्य आखिर सत्य साबित भएरै छाड्छ।
2024-12-16 00:26:20
6
birahipunrantija
Birahipun Rantija :
Ab ravilai nachodne nai bhhayo
2024-12-15 04:06:35
6
harithapa266
Hari Thapa :
रबि ठग हाे
2024-12-15 02:46:49
5
balramdhakal5
Balram dhakal :
जागिर खाने लाइ कम्पनि ले तलब सुबिधा जा बाट भयेन ल्यायेर दिनु परेन ?
2024-12-15 02:30:28
5
natibabu42
preeeeem :
१ पैसा पो नखाको करोड त हो नि
2024-12-15 01:48:26
5
saura710
mohamod ansari limbu rai :
rip
2024-12-15 07:14:37
4
sajanjairu145
sajanjairu145 :
तैले बनाको घर तेरो पसीना ले बनाको हो त देस को पैसा लुटेर बनाको हैन त
2024-12-15 06:49:46
4
madhusharma3346
Madhu Sharma :
हो रछ
2024-12-15 03:35:59
4
bharatdahalchhetri
Bharatdahalchhetri :
वास्बिकता त यहि सहि हाेला जस्तै छ
2024-12-15 02:58:14
4
nightmoon302
Durgha Basel :
रबिले आफै त्योस्तो धेरै सहकारीको रकम अपचलन गरे पछी अब आफू सेफ हुन इनै भ्रष्टाचार गर्ने चोर नेता सग मिल्नु को विकल्प छेन।
2024-12-15 02:42:54
4
sanjeevtamang137
sanjeevtamangai :
हजुरले देखाएको तलब जनताको हो।
2024-12-15 02:01:47
4
khanalvarat11
😍😍😍 :
यो देस अहिले बिदेशी को ऋणमा डुबेको छ यो पैसा सबै कर्मचारीले खाएका छन यी सबै ठग हुन त?
2024-12-15 00:48:48
4
mrsurajkumal5
👧👧ⵏ ⵎⴰⵏⵉⵙⴰ ❤️💎ⵉ ⵜⴰⵇⴷⵉⵎⵜ👨👦 :
एमाले र काग्रेसले खाएको अरबौ र खरबौको हिसाब चाहिँ कस्ले गर्ने
2024-12-17 18:34:25
3
To see more videos from user @kiran_bista0, please go to the Tikwm homepage.

Other Videos


About