@jcgsss2: #tiktok

歐意代購员 日入上萬 新手可帶
歐意代購员 日入上萬 新手可帶
Open In TikTok:
Region: US
Sunday 15 December 2024 08:53:23 GMT
5903
3
0
0

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @jcgsss2, please go to the Tikwm homepage.

Other Videos

⚠️ रिडीमा कालीगण्डकी र रिडी खोलाको बहाव बढ्यो आज बिहानदेखि रिडी क्षेत्रमा कालीगण्डकी नदी र रिडी खोलाको बहाव उल्लेख्य रूपमा बढेको छ। लगातारको वर्षासँगै नदीको पानीको सतह बढेपछि रिडी बजारको तटीय क्षेत्र जोखिममा परेको छ। नदी किनारमा रहेका केही परिवारलाई सुरक्षित स्थानमा सारिएको छ भने स्थानीय प्रशासन तथा सुरक्षाकर्मीहरू सतर्क अवस्थामा रहेका छन्। पछिल्लो समय लगातार वर्षाका कारण गुल्मीका विभिन्न स्थानमा बाढी तथा पहिरोको जोखिमसमेत बढेको छ। 🕖 समय: बिहान ७:१५ बजे सबैलाई अनुरोध— नदी तथा खोला किनारमा नजानुहोस्, पुलबाट अनावश्यक आवतजावत नगर्नुहोस् र जोखिमयुक्त स्थानमा बसोबास गर्नेहरूले सुरक्षित स्थानतर्फ जानुहोस्। 🙏 सतर्क रहौँ, सुरक्षित रहौँ।

About