@silumangank_v3: konsisten💪💚#astrea #astreagrand #silumangankv3 #astreagrandindonesia #astreaelite #grandtraveling #grandceria #grandkiring #fypシ゚viral #fyppppppppppppppppppppppp

Grandsiluman_V3🚀🤙
Grandsiluman_V3🚀🤙
Open In TikTok:
Region: ID
Monday 16 December 2024 07:47:44 GMT
5674
362
8
12

Music

Download

Comments

shdmsudahsembuh1
29⚡ :
Jan guagah om🔥
2024-12-17 16:05:52
1
hammam_94
mamm_94 :
terinspirasi sama konsep mu mas
2024-12-16 09:22:32
1
_nopal224
GRAND BERKAH BK💙 :
shock depan sama as roda pake apa punya e apa mas
2024-12-16 12:34:30
0
cok_1342
Djancox :
arm ny pke ap mas?
2024-12-16 07:53:06
0
To see more videos from user @silumangank_v3, please go to the Tikwm homepage.

Other Videos

उठ, जाग, परिवर्तन गर! हाम्रो हातमा हाम्रो नेपाल छ! हामी न कुनै पार्टीको पक्षमा छौं, न कुनै राजाको। अबको लडाइँ आशाको हो। जनतालाई निराशा बनाउनु तपाईंहरूको सबैभन्दा ठूलो मूर्खता हुनेछ। जतिसुकै कठिन राजनीति भए पनि, परिवर्तन जनताले अवश्य ल्याउनेछन्। अब हामी तपाईंहरूको हातका कठपुतली बन्ने छैनौं।   हामीले देखिसक्यौं—आश्वासनका खोक्रा शब्द, कुर्सीका खेल, र जनताको भावनासँग गरिएको खेलवाड। अब हाम्रो धैर्य सकिएको छ। जनताले ननिदाउने सपना देख्न थालेका छन्, र त्यो सपना हामी आफैं साकार पार्नेछौं।   यो देश कसैको निजी सम्पत्ति होइन। यो हामी नेपालीको हो। हाम्रो पसिनाले बनाएको, हाम्रो संघर्षले जोगाएको, र अब हाम्रो निर्णयले अगाडि बढाउने राष्ट्र हो। यदि तपाईंहरू जनताको आशालाई कुल्चन खोज्नुहुन्छ भने, सम्झनुहोस्—समय बदलिन्छ, सोच बदलिन्छ, अनि अब जनताले आफ्नो शक्ति चिन्न थालेका छन्।   अब हामी बोल्नेछौं। अब हामी उठ्नेछौं। र अब हामी परिवर्तन गर्नेछौं! #Nepal #weneedpeace #king

About