बोलिने शब्द र गरिने ब्यवहार नै मानिसको पहिचान हो ,अनुहार र औकात त कति बेला बद्लिन्छ थाहा नै हुँदैन ।🤎❤️
2024-12-28 15:48:08
16
Mʀ Nᴇᴡᴀʀ❤️🩹 :
टालेको लुगा पनि नलगाउने जमानामा,
म टुटेको सम्बन्ध जोड्ने प्रयास गर्दै थिए। ❤️🩹
2024-12-18 15:24:00
7
Miss soniyaa🎀🌷 :
एउटै स्वादमा जिन्दगी अल्झिन्छ ... होस पूरा या होस अधुरो
प्रेम सँग पनि प्रेम गरेर त हेर❣️
2024-12-18 19:15:32
3
SAMJHANA ✨❤️ :
रूख बाट झरेको पात जस्तै रहेछु म पनि
कसैले समेट्छ त केवल जलाउँनको लागि 🥺❤️🩹
2025-01-06 03:31:00
2
Magarni<🖤💐 :
ma feri aay 🙃💜
2025-01-27 16:52:43
1
single boy 🥹 :
मैले त जिन्दगी बीताउने सोचीराको थीये उनी सङ्ह
तर उन्लाइ त दिन बीताउनी चाइयेको रैक्स 😔😔
2024-12-29 13:06:07
1
अस्मिता :
मलाई अब केही कुराको चाहना रहेन मलाई मलाई अब न केही नयाँ चाहियो न केही पुरानो म साधारण भएको छु। मलाई सुन्दर देखिनु राम्रो देखिनु छैन म यतिकै ठिक छु छरपस कसैले मन पराए पनि ठेक्न भएपनि ठिक .
Ashmiteyy🙂
2025-02-23 16:13:17
0
Ashma Rai :
पहिले तिमीलाई पाउन जिद्दी गरे,
अहिले भुल्ने सपना देख्दैछु
न जिद्द पुरा भयो न सपना नै....☹️❤️🩹
2025-02-20 11:16:15
0
puspaparajuli401 :
सधैं मुस्कुराउने व्यक्तिको आँखा पछाडि लुकेको गहिरो पीडा कसैले पनि याद गर्दैन।
2025-02-13 04:41:45
0
🌿 :
अमला खाउ छोरा पाउ🤭😅
2025-02-01 13:50:26
0
Amrit 🌙 :
अमला , खाने हैन त ?!😊
2025-01-30 19:41:41
0
I'm your Dark🌒moon :
ma Galt thiya Galt naii Rahe sunna
2025-01-22 21:49:55
0
अनिता लामा तामाङ❤️ :
💗
2024-12-19 03:44:48
1
Mr.DonG❤ :
🥺
2024-12-17 13:03:22
1
__Rst💫⚖️ :
❤
2025-04-01 17:19:00
0
salu Khadka :
❤️
2025-02-27 15:37:20
0
To see more videos from user @sabinghising30, please go to the Tikwm
homepage.