अहिलेको समयमा 99%युवा युबतीले यो अवस्था झेल्नुपर्ने भएको छ ।
2024-12-25 01:55:59
15
Indra :
यो दिन एकपटक सबै लाई आउँछ
2024-12-24 13:28:22
7
Rudra_Bahadur.ghartii😀 :
न बाउकाे कमाइ थियाे न अामाकाे कमाइ थियाे कसरी दिदिदाजुभाइ डिक्री सम्म पठाय थाहा भयन । अहिले बाबाअामाले भन्नू हुन्छ तिमिहरुलाइ नातिनातिना पल्न्न र पठाउन यति गाह्रो ।हामिले कसरी पढायम हाेला ।
2024-12-24 07:00:46
6
Sarmila Ranabhat :
mutunai bhakaniyar Aayo yo क्याम्पस ले😭😭👍👍👍👍👍👍👍👍❤❤❤❤❤
2024-12-23 06:22:06
6
Govinda Maharjan795 :
सहि हाे यस्मा १००%सहमति छ ।
2024-12-23 14:24:15
5
Shrijana Kshetri :
बाबको कमाई र आमा को जमाई मा मेरा पनि ठुलठुला सपनाहरू थिय बल्ल पो थाहा भो जिन्दगी जिउनु को
महत्त्व र अभाब बाबाको दु.ख आमा को आदि पेट भोको ❤️😘
2024-12-25 03:41:37
5
Cherub Shahi Thakuri :
मेरो भोगाइ पनि यस्तै छ।
2024-12-24 12:15:11
4
क्यन्जमिन राई 💕 जस्मिन :
होनि बाबा आमा भन्नु नै महान हुदोरहेछ सानो छदा भोग तिर्खा अनि आसु दुख पिडा भन्ने केहि थाहा नहुने अहिले आएर यो सब जिम्मेवारीले थिचिरहदा बाबा आमा भनेर सम्झिन्छु 😭😭😭🙏
2024-12-23 17:29:49
4
Basanta@ :
सचिकै हो
2024-12-23 04:41:21
4
Sujan Khatri :
Heart touching
2024-12-27 00:50:12
4
SumiT s.p :
चाए मिर्तु नै किन नहोस संगर्स को बातो कहिले छोद्नु हुन्न काम थुलो होस सानो होस जे नि गर्नु पर्छ र बुवा आमा कहिले बिर्सिनु हुन्न