dada gere Hain sir hamrai lagi ho ni salut x Nepal pulish lai
2024-12-18 03:40:58
0
Mr. Khadka💥 :
के भको बुझेर भिडियो हाल्नु छैन खिच्यो पोष्ट गर्यो सकियो । अनी हामी कमेन्ट गर्नेहरु पनि अनाहकमा कपोकल्पित कमेन्ट गर्यो बस्यो
2024-12-18 02:28:42
16
surajrai2826 :
सुन्नुस् न लागू पदार्थ सेवन गर्ने मान्छे अपराधी होइन है। त्यो एक किसिमको बिरामी हो। यसलाई जेलमा होइन सुधार गृहमा राख्नुपर्छ ? कठै मेरो देशको प्रहरी बहादुर भएछ।🙏
2024-12-18 02:24:31
8
Mohan 🙏 :
देश बिगार्नेलाई देख्दैनस त पुलिश आफ्नो मन निगार्नेलाइ मात्र देख्ने तेरो आँखा थुइक्क
2024-12-18 00:44:11
5
Suman Palpali :
पुलिसले दादा गिरी देखायो
2024-12-18 02:03:35
2
To see more videos from user @pasupati_tamusyo, please go to the Tikwm
homepage.