@anushasamsongrai: #foryou #trending #goviral #vairaltiktok #fyp ओठमा मुस्कान भयर के गर्नु मन भरी दुःख र आँशुको भारी बोकेर हिँडिरहेको छु म मनको पिडा कसले बुझिदिने उसको मनमा के बितेको छ भनेर एकदिन राम्रो फाेटो खिचेर फेसबुकमा TikTok मा पोस्ट मात्रै गर्नु पर्छ सबैले यही शब्द बोल्ने गर्छ यसलाई मोज मस्थि छ है यसलाई कति रमाइलो छ भनेर भन्ने गर्छ्न यो स्वार्थि दुनियाँमा यस्तै रहेछ @anusharai