@durgajaishisani: आज मेरो डोलि बोकेको छौ बाबु भोलि तिमिलाई दुख पर्दा म तिम्रो हरेक दुख पिडा बोक्न सकु 🥺 मेरो भाई😭❤️ मेरि दिदि तिमि मेरो घुम्टो को पल्ला समातेर पछि लागे पनि जन्मघर मा बस्न मिलेन मलाई न त म बस्न सके न त तिमिलाई म सङ्ग लान सके छोरिको महत्व माईतिघर छोड्दा बुझे को छु दिदि 😢